प्रभु र अजोड इन्स्योरेन्सको मर्जर तोडियो, अजोडले गर्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरण(बीमा समिति)ले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रभु र अजोड इन्स्योरेन्सबीच

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि

बीमा कम्पनीको ध्यान लघुबीमातर्फ, ५०० प्रतिशतले बढाए व्यवसाय

काठमाडौं । बीमा कम्पनीहरुको ध्यान लघुबीमातर्फ केन्द्रित भएको छ । भर्खरै लाइसेन्स पाएका नयाँ लघुबीमा कम्पनीहरु सञ्चालनमा आउने तयारी गरिरहँदा पूराना बीमा कम्पनीहरुले भने ५०० प्रतिशतले व्यवसाय बढाएका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलर ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा

सेयरधीलाई १३.६८% लाभांश दिएको प्राइम लाइफका सीईओको तलब भत्ता १ करोड ८ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ८ लाख ३२ हजार ८९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीले सीईओलाई

सबैभन्दा धेरै बिक्री हुने बीमालेखमा पर्यो म्यादी जीवन बीमा, सक्रिय बीमालेखको संख्या ४४ लाखमाथि

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक

स्वास्थ्य बीमामा ६२ लाख समेटिए, अझै ७९ प्रतिशत पहुँच बाहिर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच पुर्याउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ सालमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । सरकारले पाइलट प्रोजेक्टको रुपमा

एक वर्षमा जीवन बीमालेखको संख्या साढे ४५%ले बढ्यो, निर्जीवनको घट्यो

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमालेखको संख्या ४५.४० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमा जारी भएको कुल

५ महिनामा ३७ हजार बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै १३ हजार बढी

काठमाडौं । पाँच महिनामा जीवन बीमा कम्पनीहरुमा साढे ५ अर्ब रुपैयाँका ३७ हजार पोलिसी (समपर्ण,सरेण्डर) त्याग भएका छन् । चालु आवको पाँच महिना अर्थात मंसिरसम्ममा कम्पनीहरुमा ५ अर्ब ५७ करोड

रिलायन्स लाइफ इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट लाभांश नदिने जनाएको छ । बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष