रिलायन्स लाइफ इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट लाभांश नदिने जनाएको छ ।

बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीलाई कुनै पनि लाभांश तिवरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो ।


क्लिकमान्डु