बीमा संस्थानले दिने भयो ४२ प्रतिशत बोनस सेयर

काठमाडौं । राष्ट्रि बीमा संस्थानले पुँजी वृद्धिको बिशेष प्रस्ताब साधारण सभामा पेश गर्ने भएको छ । २०६३/६४ मा कायम सेयर धनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर दिने प्रस्ताब साधारण सभामा हुने

एनएलजी इन्स्योरेन्सको जानकारी अब मोबाइल एप्सबाट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमाको जानकारी दिन ‘एनएलजी मोबाइल’ एप्स सार्वजनिक गरेको छ । कम्पनीले मोबाइलका माध्यबाट बीमाको जानकारी दिन एप्स सुरु गरेको जानकारी दिएको छ । मोबाइल एप्स

एनबी इन्स्योरेन्स आइएमई जनरल इन्स्योरेन्सको नाममा रिब्रान्डिङ हुने

काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्स राख्ने भएको छ । इन्स्यारेन्सको साधारणसभाले नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्सको नामममा रिब्रान्डि गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफ बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७’ को अवसरमा

ज्योति लाइफको कारोबार सुरु

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले व्यवसायिक कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले कम्पनीको उद्घाटन गरे । कम्पनीले पहिलो बाल जीवन बीमा गर्ने शुशान्त मैनालीलाई सम्मान गर्दै

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको संचालक समितिको बैठकले हकप्रद सेयर बिक्री भएर कायम भएको चुक्ता पुँजीमा २० प्रतिशत बोनस सेयर दिने निर्णय

प्रुन्डेन्सियल इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस सेयर

काठमाडौं । प्रुन्डेन्सिलय इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि १.०५ प्रतिशत नगद लाभांश दिने

समिति अध्यक्ष भन्छन् : कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा नगर्नुस्

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईँले नयाँ कम्पनीहरुलाई कर्मचारी तान्न अस्वस्त प्रतिस्पर्धा नगर्न चेतावती दिएका छन् । पुराना कम्पनीबाट धेरै कर्मचारीहरु तानेर ल्याउने गरेको गुनासो आएकाले नयाँ कम्पनीहरुले नयाँ

राष्ट्रिय बीमा संस्थानको जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको बहुप्रतिक्षित सो योजना बुधबार

३ जिबन बीमा कम्पनीले दशैंअघि नै कारोबार सुरु गर्ने

काठमाडौं । बीमा समितिले लाइसेन्स दिएका नयाँ बीमा कम्पनीहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । दशैंअघि नै ३ बीमा कम्पनीले कारोबार सुरु गर्दैछन् । सन लाईफ, युनियन लाईफ र ज्योति