आईएमईसँग एनआइसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा

कृषि बीमाको दायरा बढ्दै, अघिल्लो वर्षभन्दा ४३ प्रतिशतले बढ्यो बीमा शुल्क

काठमाडौं । कृषि तथा पशुबाली बीमा शुल्क आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्ष २०७४/७५ मा ४३ प्रतिशतले बढेको छ । बीमा समितिका उपनिर्देशक कुन्दन साप्कोटाका अनुसार गत आर्थिक

सन नेपालद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंसिर २४ गते बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३३६ रुपैयाँ

भूकम्प पीडितका घरः बाढीले बगाए वा हुरीले धुरी उडाएपनि पैसा पाइने

काठमाडौं । सरकारी अनुदान लिएर बनाइएका भूकम्प पीडितका घरको बीमा अनिवार्य गर्ने प्रक्रिया अगाडि बढेसँगै अधिकांश जोखिमको बीमा हुने भएको छ । बार्षिक ४५० रुपैयाँ र त्यसमा लाग्ने मूल्य अभिबृद्धि

सानिमा लाइफले शुरु गर्यो नयाँ बीमा योजना

काठमाडौँ । सानिमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको

पुननिर्माण हुने घरको बीमा गराउन प्रधानमन्त्रीले नै देखाए चासो, कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं । गत २०७२ को भूकम्पका कारण भत्किएका सर्बसाधारणलेका घरको बीमा गराउन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारी अनुदानबाट पुनिर्माण हुने सबै घरको बीमा गराउने गरी प्रक्रिया अगाडि बढाइएको

सन नेपालले गर्यो विभिन्न चार स्थानमा बीमा जागरण कार्यक्रम

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंसिर १८ गते लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम कम्पनीका कामु

जनता बैंकबाट अजोड इन्स्योरेन्सेका सबै सेवा पाइने

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र जनता बैंक नेपाल लि.बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंसिर २० गते विहिवार सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी

सेञ्चुरी बैंक र सिटिजन लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंसिर २० गते बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा

स्वास्थ्य बीमा बोर्डमा पोखरेल, वित्तीय क्षेत्रमा ३० बर्षको अनुभव, अन्तराष्ट्रिय एक्सपोजर पनि

काठमाडौं । सरकारले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई