बीमा समितिले एक्चुरी सूची तयार पार्ने

काठमाडौं । बीमा समितिले एक्चुरीको सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी एक्चुरीको सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास

सिटिजन्स बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बंैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल

सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंंकासुरेन्स सम्झौता

काठमाडौ । सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सेवाप्रदा गर्ने सम्बन्धि बैंंकासुरेन्स सम्झौता भएको छ । उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका

कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौ । कामना सेवा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस सेयर दिने,चुक्ता पुँजी ३ अर्ब पुग्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको

१ करोड ६० लाख कित्ता आइपिओ जारी गर्दै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ करोड ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । उक्त प्राथामिक शेयरको विक्रि प्रबन्ध राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैकिङले

युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने

काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई आईपिओ जारी गर्ने जनाएको छ । कम्पनीकोे अधिकृत पूंजीको ३० प्रतिशतका दरले ६४,५०,००० शेयर कित्ता शेयर

एन आई सी एशिया बैंकले गर्यो ५ लाखको बिमा दाबी भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले दुर्घटनामा परि असामयिक निधनका राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतका ५ लाखको चेक हस्तानतरण गरेको

घातक रोग सम्बन्धी बीमा सुविधा योजना सार्वजनिक

काठमाडौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ घातक रोग सम्बन्धि वीमा योजना सार्वजनिक गरेको छ । आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याईएको