राष्ट्र बैंकले बैंकासुरेन्स रोकेपछि बीमा समिति एक्सनमा, बैंकलाई
काठमाडौं । बैंकहरुले निक्षेप संकलनको नाममा बीमा सम्बन्धि विभिन्न योजना ल्याएर बचतकर्तालाई लोभ्याउन नपाउने भएका छन् । बैंकहरुले बचतकर्तालाई बीमाको प्रलोभन देखाएर बचत तान्दै आएका थिए । बैंकहरुले निःशुल्क बीमा