नेपाल पुनर्बिमा कम्पनीले माग्यो सीईओ, कसले दिन पाउँछन्

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ । कम्पनीले सोमबार सार्वजनिक सूचना निकाल्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको हो । प्रमुख कार्यकारी अधिकृतमा आवेदन

शिखर इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

काठमाडौ । शिखर इन्सयोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको थियो ।

पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको प्रयास, अर्थमन्त्रीको हस्तक्षेपले रोकियो

काठमाडौं । पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्‍याउने नेपाल बीमा प्राधिकरण प्रयास तत्काल कार्यान्वयन नहुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको हस्तक्षेपपछि पुनर्बिमा कम्पनीको पुँजी बढाउने प्राधिकरणको प्रयास तत्काल

आक्रामक बजार विस्तारमा हिमालयन लाइफ इन्स्योरेन्स, ७७ वटै जिल्ला पुग्नेगरी झापाबाट सुरु गर्‍यो अभियान

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रामकरुपमा प्रस्तुत हुने भएको छ । व्यवसायी सुलभ अग्रवाल अध्यक्ष र मनोज कर्ण प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको हिमालयन लाइफ आक्रामकरुपमा प्रस्तुत हुने

सामूहिक खेती गर्ने किसानले पनि छुट्टाछुट्टै दुर्घटना बिमा गराउनुपर्ने

काठमाडौं । अब सामूहिक खेती गर्ने किसानले छुट्टाछुट्टै दुर्घटना बिमा गर्नुपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले दुर्घटना बिमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमा बराबर ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमालेख बराबर अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बोनस दिने भएको हो । कम्पनीले सन लाइफ

१५ प्रतिशतले बढ्यो नेको इन्स्योरेन्सको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेको इन्स्योरेन्सको नाफा १५.२० प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म कुल १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चालु

राष्ट्रिय जीवन बीमा कम्पनीले ६ महिनामा कमायो १ करोड ४२ लाख रुपैयाँ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा नाफामा ४३.४३ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १ करोड ४२ लाख

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ महिनामा कमायो २० करोड नाफा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा २० करोड माथिको नाफा गरेको छ । कम्पनीले प्रकासित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले

बीमा र अनुदानले स्याउ किसान लाभान्वित

मुगु । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित भएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित