शिखर इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने



काठमाडौ । शिखर इन्सयोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको थियो ।

सोही निणर्यलाई कम्पनीले नेपाल बिमा प्राधिकरणमा स्विकृतीका लागि पेश गरेको छ ।

जसमा कम्पनीको वितरणयोग्य नाफाबाट लभांश दिनुपर्ने रकमलाई पनि संचित कोषमै राख्ने उल्लेख गरिएको हो ।


क्लिकमान्डु