कोरोना बीमाको भुक्तानीबारे अर्थमन्त्रीको चासो, प्रक्रिया शुरु गर्न

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले कोरोना बीमाको भुक्तानीका सम्बन्धमा चासो व्यक्त गरेका छन् । सरकारको दायित्वमा परेको ११ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानीमा ढिलाइ भएसँगै अर्थमन्त्री शर्माले छलफल शुरु गरेका

बीमा कम्पनीको आक्रामक व्यापार, एक महिनामा करिब १५ अर्बले बढाए बीमाशुल्क

काठमाडौं । पछिल्लो एक महिनामा बीमा कम्पनीले आक्रामक व्यापार गरेका छन् । गत साउन महिनाको तुलनामा भदौ महिनामा बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको

एक महिनाभित्रै ४ जीवन बीमा कम्पनीको लाभांश घोषणा हुने, ६ वटाको एक्चुरी भ्यालुएसन स्वीकृत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न लागेको बेला बीमा कम्पनीले पनि लाभांश घोषणा गर्ने तयारी थालेका छन् । जीवन बीमा कम्पनीले भने

कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब

काठमाडौं । सामाजिक उत्तरदायित्व भन्दै बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागार्ईंले अघिल्लो आर्थिक वर्ष २०७७ बैशाखमा कोरोना बीमालेख जारी गरे । बीमाको सिद्दान्तमै महामारीको बीमा नहुने उल्लेख हुँदाहुँदै पनि चापागार्ईंले

बीमा कम्पनीको लगानी ४०६ अर्ब, प्राथमिकता प्राप्त क्षेत्रमा ०.९५%, बैंकको मुद्दतिमा ८१.१५ प्रतिशत

काठमाडौं । बीमा कम्पनीहरुले लगानी निर्देशिका विपरीत लगानी गरेका छन् । नियामक बीमा समितिले ल्याएको ‘बीमकको लगानी निर्देशिका २०७५’ मा उल्लेख गरिएका क्षेत्रमा तोकिएको सीमाको विपरित गएर कम्पनीहरुले लगानी गरेका

प्राथमिकता प्राप्त क्षेत्रमा २०% लगानी नगर्ने बीमा कम्पनीलाई अन्य क्षेत्रको लगानीमा रोक लगाईंदै

काठमाडौं । तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । बीमा समितिले लगानी निर्देशिका अनुसार कम्पनीहरुले लगानी नगरेको ठहर गरी सो निर्णय

सिद्धार्थ इन्स्योरेन्समा दर्जन बढी कर्मचारीलाई रोजगारीको अवसर

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दर्जनको संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सञ्चालनमा रहेका र आउने शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले उपत्यका भित्र

लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले रोजगारी खुलाएको छ । बुधबार कम्पनीले सार्वजनिक सुचनामार्फत् ३ वटा पदमा रोजगारी दरखास्त आह्वान गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयमा मार्केटिङ म्यानेजर/ असिस्टेन्ट

कोरोना दावी भुक्तानीबारे अर्थमन्त्री शर्माको दोधारे जवाफः दायित्व बढ्दा निर्णय गर्न सकिएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा दाबी भुक्तानीमा अस्पष्ट जवाफ दिएका छन् । सरकारले आफ्नो जिम्मेवारी अनुसारको कोरोना दाबी भुक्तानी गर्न अन्योलता सिर्जना भएको उनले बताएका छन् । आइतबार

बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक