लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर




काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले रोजगारी खुलाएको छ । बुधबार कम्पनीले सार्वजनिक सुचनामार्फत् ३ वटा पदमा रोजगारी दरखास्त आह्वान गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालयमा मार्केटिङ म्यानेजर/ असिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर र मार्केटिङ असिस्टेन्टमा केही संख्यामामा कर्मचारी माग गरेको छ ।

तोकिएको योग्यता र अनुभव पुरा भएका इच्छुक व्यक्तिले असोज ५ गतेसम्म कम्पनीको आधिकारिक वेव साइटमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु