सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम १० मिनेटमा बढ्न खोजेपनि सकेन । अन्तिम १० मिनेटमा बजार मापन गर्ने सूचक

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।आईपीओमा आवेदनकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । कम्पनीले मंसिर ११ देखि ११

नेप्से सामान्य घट्दा १०२ कम्पनीले कमाए, सवा अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक सामान्य घटेको छ । वित्त, होटल, जलविद्युत, उत्पादनमूलक र म्युचुअल फन्ड उपसमूह बढे पनि बैंक, विकास बैंकलगायतका ८ समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक २.१७

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले मंसिर २८ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको

एक दिन पनि टिकेन सेयर बजारमा उछाल, दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा आएको उछाल एक दिन पनि टिकेन । आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ

सर्वोत्तम सिमेन्टको ‘कट अफ प्राइस’ ४०१ रुपैयाँ, सर्वसाधारणले कतिमा पाउलान् सेयर ?

काठमाडौं । सर्वसाधारण लगानीकर्ताले सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता ३६० रुपैयाँमा आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा योग्य संस्थापक सेयरधनीलाई बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गरेको थियो ।

सेयर बजारमा हरियाली, १ महिना पछि १९ सय बिन्दुमा उक्लियो

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि नै देखिएको सुधार अन्तिम समयसम्म पनि कायमै छ । बजार मापन गर्ने सूचक ४७.७५ अंकले बढेर परिसूचक

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ निष्कासन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको छ

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत निष्कासन गरेको सेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरेको सेयरमा संस्थापक लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । संस्थागत लगानीकर्ताले आज कार्यालय समयसम्म बोलकबोल पेश गर्न सक्नेछन्

घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता