प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आईपीओ जारी

काठमाडौं । प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । प्रभुले ६ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको हो ।

पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने

काठमाडौ । पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ

सेयर बजार राताम्मे, कारोबार रकमले छोडेन साथ

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुमा केही सुधार देखिएको भएपनि अन्तिम समयमा बजार राताम्मे भएको छ । बजारमा भारी गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार

सरकारका सचिव फणिन्द्र गौतम र सहसचिव रितेश शाक्यविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ । आयोगमा आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतम

कालिका पावर कम्पनीको लाभांश घोषणा

काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश

रिडी पावर कम्पनीले बनायो सेयरधनीको हात खाली

काठमाडौं । रिडी पावर कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले पुस

सुपर मादी हाईड्रोपावरले २ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त नगद लाभांशका लागि ४

अर्थ मन्त्रालयलाई धितोपत्र बोर्डको आग्रह: नयाँ स्टकको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिदेऊ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिल्यै अध्ययन गरिसकेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने जवाफ अर्थ मन्त्रालयलाई पठाएको छ । शुक्रबार बिहान बसेको बोर्ड सञ्चालक समितिको

मौद्रिक नीतिको समीक्षापछि करिब ३ सय अंक बढ्यो सेयर बजार, अब के होला ?

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह छाएको छ । पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले सेयर लगानीकर्ताको अपेक्षाभन्दा कम विषय सम्बोधन गरे पनि बजार ‘अप्रत्यासित’ ढंगले उकालो लागेको

सात दिनपछि ३२ अंकले घट्यो बजार, कारोबार रकममा भने उस्तै उत्साह

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७ कारोबार दिनपछि घटेको छ । लगातार ७ दिनमा १९३.३ अंकले बढेको बजार बिहीबार ३२ अंकले घटेको हो । आज उत्पादनमूलक र व्यापारबाहेकका सबै