लाभांशको प्रभावले सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार

काठमाडौं । लामो समय देखि सेयर बजारमा गिरावट आएपनि मंगलबार भने दोहोरो अंकको सुधार आएको छ । नेप्से मापन गर्ने सूचक १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा रोकिएको छ । लगातार

हिमालयन डिस्ट्रिलरीले सेयरधनीलाई आकर्षक लाभांश दिँदै, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालयन डिस्ट्रिलरीले सेयर लगानीकर्तालाई १०२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । हिमालयनको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५–०्र७६ को मुनाफाबाट ५२.६३ प्रतिशत नगद लाभांश र चुक्ता

अनलाइन प्रणालीबाट साढे १६ अर्बको सेयर किनबेच

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ वर्षअघि उदघाटन गरेको पूर्णस्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) बाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

एनएमबी बैंकका सेयरधनीलाई बम्पर उपहार, ३५ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत बोनस र

बुलिस ट्रेण्ड समाएको महंगो सेयर युनिलिभर, खर्च घटाउने चुनौती (प्राविधिक विश्लेषण)

नेप्से परिसूचकमा सुचिकृत कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको गत आवको चौथो त्रैमासमा खुद मुनाफा ६.७५ प्रतिशतले बढेर १ अर्व ६ करोड ६६ लाख रुपैंया नाफा छ ।

पहिलो त्रैमासमा ४ वटा माइक्रोफाइनान्समध्ये कुनको अवस्था कस्तो ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १९१.७१ प्रतिशतले बढी

अर्थमन्त्री डा. खतिवडाको सपनामा नेप्सेको कुठाराघात, कहिलेसम्म चल्ला यस्तो लापरबाही ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वस्चालित अनलाइन प्रणाली सुरु गरेको कात्तिक २० गते बुधबार १ वर्ष पुरा गरेको छ । उक्त अनलाइन प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक

६९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ? (सूचीसहित)

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा धमाधम लाभांश घोषणा गरिरहेका छन् । उनीहरुले संस्थाको हैसियत अनुसार नै लाभांश प्रस्ताव गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ५६ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा ४ करोड २७ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५५.९२ प्रतिशतले

नेपाल क्लियरिङ हाउस ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित हुने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस साफा वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट बाट सम्मानित हुने भएको छ । दक्षिण एशियाली