के धितोपत्र बोर्डको अक्षमताले भित्री कारोबारको अनुसन्धान गर्ने
काठमाडौं । सेयर बजारमा हुने गरेको भित्री कारोबारको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीले पाएको छ । भित्री कारोबारको अनुसन्धान गर्ने क्षमता बोर्डको संरचनामा नभएपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको हो