सेयर बजार राताम्मे, घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सूरु देखि नै आएको गिरावट बजारमा अन्तिम समयसम्म कायमै रह्यो । बजार १५.६२ अंकले घटेर परिसूचक १९५८.७५ बिन्दु कायम भएको छ

१० महिनादेखि सेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजना निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आईपीओ)/हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष

ब्रोकर कमिसन घटाउन अर्थको सहमति, जेठ १ देखि लागु हुनेछ यस्तो दर

काठमाडौं । सरकारले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो ।

सेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २४.५८ अंकले घटेर परिसूचक १९७४.३७ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क डिम्याट खाता

काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । यो खाताको माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली पूँजी बजारमा

हिमालयन डिष्टिलरीको नाफा ६३.५१ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५७ करोड ६६ लाख

सेयर बजारमा गिरावट, परिसूचक २ हजार बिन्दुबाट झर्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा आएको ७.३१ अंकको गिरावटसँगै परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ । परिसूचक १९९८.९६ बिन्दु कायम भएको छ । ३०८

सेयर बजारमा हरियाली छाउँदा २ हजार बिन्दु कट्यो, कारोबार रकममा उल्लेख्य सुधार

काठमाडौंं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको सुझार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २५.९३ अंकले २००६.२८ बिन्दु कायम भएको

सेयर बजार स्थिर, अन्तिम तीन मिनेटमा ३ अंकले बढ्दा पनि देखिएन सुधार

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । अन्तिम तीन मिनेटमा बजार तीन अंकले बढेको छ । अन्तिममा थोरै सुधार हुँदा बजार स्थिर बनेको छ । यो दिन बजार मापन

सेयर बजारमा हरियाली, यी हुन कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुमा केही घटेको बजार करिब सवा २ घन्टा पनि बढ्न थालेको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार