पिपुल्स इनर्जीले आईपीओ जारी गर्दै, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका

अर्थ समितिमा सांसद सूर्य थापाको प्रश्न: सेयर कारोबार भइरहेको समयमा किन बैठक बसेको ?

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सेयर बजार चलिरहेको समयमा अर्थ समितिले सेयर बजारकै बिषयमा किन बैठक राखेको भन्दै प्रश्न गरेका छन् । धितोपत्र ऐनको दफा ९५ र ९६

सेयर बजारमा उछाल, नेप्से सूचकले सतक पार गर्यो

काठमाडौं । मंगलबार १४५ अंकले घटेको बजार बुधबार भने फर्किएको छ । बुधबार कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्दा नेप्से सूचकले सतक पार परेको छ ।

प्रोक्सी किनेर हाइड्रोपावरमा ‘सय कित्ते’ सञ्चालक, कसरी हुन्छ लगानीकर्ताको हित संरक्षण ?

काठमाडौं । जलविद्युत कम्पनीमा प्रोक्सी सेयर किनेर २, ४ सय कित्ता सेयर हुने व्यक्ति पनि सञ्चालक बन्दा लगानीकर्ताको हित कसरी हुन्छ ? भन्ने विषयमा निकै पेचिलो बन्दै गएको छ ।

एक डिम्याट खाताबाट अर्कोमा सेयर हस्तान्तरण तत्कालका लागि स्थगन, प्रणाली सुधार गर्दै सिडिएससी

काठमाडौं । सिडिएससीले एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर हस्तान्तरण गर्ने कार्य (बीओ–बीओ) तत्कालका लागि स्थगन गरेको छ । सिडिएससीले केही समयमा नै आफ्नो प्रणालीमा परिमार्जन गरी छिटो छरितो

सेयर बजारमा रेकर्ड: पौने २४ अर्बको कारोबार, नेप्से १४५ अंकले घट्दा २३३ कम्पनीको मूल्य गिरावट

काठमाडौं । सेयर बजारमा कारोबार रकमले रेकर्ड राखेको छ । मंगलबार धितोपत्रको दोस्रो बजारमा पौने २४ अर्बको कारोबार भएको हो । यसअघि गत बिहीबार २१ अर्ब ९१ करोडको कारोबार भएर

सेयर बजारमा हरियाली, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४०.७६ अंकले बढेर परिसूचक २७९६.३८ बिन्दु कायम भएको छ । इन्ट्रा डे कारोबारमा २८०६ बिन्दुसम्म पुगेको बजारले फर्केको

नेपालमा सेयर बजार उकालो लाग्दा एसियाली बजार ओरालो

एजेन्सी । पछिल्लो साता विश्वभर सेयर बजार ओरालो लागेका छन् । सोमबार एसियाली बजारमा पनि त्यसको असर देखियो । र एसियाका प्रमुख देशमा सेयर बजारमा पनि गिरावट देखिन थालेको छ

आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ४ गतेका लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले विशेष साधारण सभामा आईपीओ निष्कासन

धितोपत्र बोर्डसँग गरेको सम्झौता ईप्पानले गर्यो सार्वजनिक, के छ सम्झौतामा ?

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादहरुको संस्था इप्पानले धितोपत्र बोर्डसँग गत वर्ष गरेको सम्झौता सार्वजनिक गरेको छ ।बोर्डले इप्पानसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि सार्वजनिक गरेको हो । बोर्ड र इप्पानबिच २०८०