बाफियाबारे गभर्नरको टिप्पणीः लेखेको कुरा बाटोमा लैजाँदा यताउता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले हालै पारित भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय र संसदको अर्थ