सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल

कानुन मन्त्रीको प्रश्न: सहकारीमा यतिधेरै समस्या आउँदा नियामक र अभियान के हेरेर बसेको ?

काठमाडौं । कानुन मन्त्री पदम गिरीले सहकारी संस्थामा समस्या बढ्दै गएको भन्दै सरोकारवाला निकायमाथि प्रश्न गरेका छन् । सहकारी संस्थाहरुमा लामो समयदेखि समस्या आउँदा नियामक निकाय तथा सरोकारवाला, सहकारी अभियान

बहुउद्देश्यीय सहकारीको काम छैन, जिम्मेवार नहुने हो भने सहकारी थियो र भन्ने अवस्था बन्छ: खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी संस्थाहरुको काम नभएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा खतिवडाले बहुउद्देश्यीय नाम राखेर एकल उदेश्यको काम गर्ने संस्थाको

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार

‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सहकारीको रुपान्तरण गर्न कोशेढुङ्गा सावित हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दुई दिन ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’ गर्ने भएको छ । चैत १ र २ गते उक्त कार्यक्रम हुने भएको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन

राष्ट्र बैंकसँग मिलेर सहकारी विभागले गर्‍यो ९ सहकारीको अनुगमन, कागजात अध्ययन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रतिनिधिको सहयोगमा सहकारी विभागले ९ ठूला सहकारी संस्थामा अनुगमन गरेको छ । विभागले फागुन १३ गतेदेखि तीनवटा समूह बनाएर प्रतिसमूह तीनवटा संस्थाका दरले अनुगमन गरेको

नमस्ते सहकारीका सञ्चालकले ठगे बचतकर्ताको साढे ३ करोड, ७ जना अझै फरार

काठमाडौं । आकर्षक ब्याज दिन्छु भन्दै नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको तीन ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका छन् । काठमाडौं महानगरपालिका–३२ तिनकुनेमा

सहकारी संस्थामा पनि दुर्गा प्रसाई आतंक, समयै ऋण भुक्तानी नगरे सम्पत्ति रोक्का गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था लगायतबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न भनेपछि त्यसको असर सहकारी संस्थाहरुमा पनि परेको छ । करिब १ बर्षदेखि

ऋण नतिरेपछि नमस्ते सहकारीका सञ्चालकको धितो लिलाम गर्दै नेफ्स्कुन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले धम्बोझी चोक १, नेपालगञ्ज बाँकेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ ।

पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारीको नाममा ब्रम्हलुट गर्नेलाई मन्त्री बनाउनुः चित्रबहादुर केसी

काठमाडौं । सांसद चित्रबहादुर केसीले सहकारी पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारी संस्थाका नाममा बचतकर्तालाई ठग्नेलाई नै मन्त्री बनाउन सरकारलाई सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी