स्मार्ट हुन नसकेको ‘स्मार्ट पार्किङ’, सम्झौता नवीकरण नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा ‘स्मार्ट पार्किङ’को व्यवस्था गर्ने भन्दै निजी कम्पनीलाई ठेक्का दियाे । तर पाँच वर्ष बित्दा पनि सम्झौताअनुरुप काम नभएपछि महानगरले सम्झौता नवीकरण नगर्ने भएकाे छ।

सिप बिल्डिङका परीक्षार्थीले आन्दोलन गरेपछि आवेदनबारे छलफल गर्दै ईपीएस शाखा

काठमाडौं । सिप बिल्डिङमा परीक्षा दिई अनुत्तीर्ण भएका परीक्षार्थीहरुले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन पाउनुपर्छ भन्दै आन्दोलन गरेपछि ईपीएस कोरिया शाखाले छलफल अगाडि बढाएको छ । शाखाले सूचना जारी गर्दै

गहिरिँदो आर्थिक संकट र बरालिँदो एमाले

विगत दुई वर्षदेखि संकटग्रस्त नेपालको अर्थतन्त्र सुधार हुन सकेको छैन । अर्थतन्त्र सुधारका लागि सरकारले विभिन्न मञ्चबाट भाषण गर्ने भन्दा बाहेक अरु ठोस र अर्थपूर्ण काम गर्न सकेको छैन ।

सेबोन बोर्डबाट उद्योग वाणिज्य महासंघको प्रतिनिधि हट्ने, डेपुटी अध्यक्ष राख्न अर्थ असहमत

काठमाडौं । सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि हटाउने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ मा संशोधन गर्दै बोर्डबाट महासंघको प्रतिनिधिलाई

गहुँ र मकैलाई छैन मल तर सरकार भन्छ- अहिलेलाई मौज्दात पर्याप्त छ, फागुनमा फेरि आउँछ

काठमाडौं । गहुँबाली लगाउने समयमा किसानले मलको चर्को अभाव व्यहोर्ने भएका छन् । गहुँबाली लगाउने समय सुरु भइसक्दा रासायनिक मलको मौज्दात निकै कम रहेकाले किसानले पर्याप्त नपाउने निश्चित भएको हो

अमेरिकालाई उछिनेर चीन बनिसकेको हो विश्वको पहिलो अर्थतन्त्र?

अमेरिका र चीनमध्ये कुन पहिलो अर्थतन्त्र हो भन्ने विषयमा विश्वव्यापी बहस चलिरहेको छ । त्यसैक्रममा फाइनान्सियल टाइम्स पत्रिकाले हालै प्रकाशन गरेको रिपोर्टमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको र चिनियाँ अर्थतन्त्रको

हिमालयन र फ्लाई दुबईका कर्मचारी सुन तस्करसँग मिलेको आशंका, कारबाही गर्ने भन्सारको चेतावनी

विमानस्थलभित्र सहजै प्रवेश गर्न मिल्ने पासको दुरुपयोग गर्दै केही वायुसेवा कम्पनीका कर्मचारीले दुबई विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरिरहेको उजुरी भन्सार विभागमा परेको छ ।

डीडीसीका कर्मचारीले खोसे हाकिम चढ्ने सवारीको साँचो, सुविधा कटौतीको विरोध

काठमाडौं । खाईपाई आएको सुविधा कटौती गरेको विरोधमा दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले आइतबार प्रदर्शन गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानको दुधको भुक्तानी गर्न नसकेकोलगायतका

ओशो वर्ल्ड ट्राभल नेपालले एकै वर्ष गर्‍यो ५ अर्ब बढीको कारोबार

काठमाडौं । ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले एकै वर्ष ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार गरेको

उखु किसानलाई ५२ करोड भुक्तानी गर्न बाँकी, पहुँचवाला किसानले मात्रै पाए रकम

काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रवर्द्धन खर्चवापतको अझै ५२ करोड रुपैयाँ उपलब्ध गराउन बाँकी छ । सर्लाही, नवलपरासी र कञ्चनपुरका ४० हजार किसानले ५२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी