प्याराग्लाइडिङलाई खुला प्रतिस्पर्धा अस्वीकार्य, सिन्डिकेट गर्न नपाउँदा ६०

काठमाडौं । व्यवसायीबीच खुला प्रतिस्पर्धाबाट गर्ने या कम्पनीहरुबीच नै सिन्डिकेट कायम राखिरहने भन्ने विषयमा विवाद बढेपछि दुई दिनदेखि पोखरामा हुने प्याराग्लाइडिङका सबै उडान बन्द भएका छन् । नेपाल हवाई खेलकुद

कित्ताकाट र सहज नीतिको प्रभाव देखिएन: मंसिरमा घरजग्गा कारोबार बढेन

काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज नीति अपनाउँदा पनि कारोबारमा झनै निराशा देखिएको छ । सरकारले घरजग्गा कारोबारमा कित्ताकाटका कारण समस्या देखिएको भन्दै गत साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको

६ महिनादेखि ब्यान्डविथ आयातको पैसा भुक्तानी भएन, १५ दिनपछि इन्टरनेट अवरुद्ध हुने चेतावनी

काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकहरुले विदेशबाट ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानी करिब ६ महिनादेखि रोकिएको छ । इन्टरनेट सेवाप्रदायक र सरकारबीचको कर विवादको असर सेवाग्राहीलाई पर्न सक्ने भन्दै समयमा नै

गुलियो उखुको तीतो व्यथा: अन्यौलमा किसान, उखु सुक्दै गए पनि भएन मूल्य निर्धारण

महोत्तरी । हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर काट्ने बेला

बन्ला त देशकै सबैभन्दा ठूलो चिसापानी जलविद्युत आयोजना ?

काठमाडौं । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले यो आयोजनाको सम्पूर्ण

पदावधि सकिनुअघि नयाँ स्टकलाई लाइसेन्स दिलाउन सेबोन अध्यक्ष हमालले बढाए सक्रियता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकिन लाग्दा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्सको प्रक्रिया अघि बढाउन थप सक्रिय बनेका छन् । पुस २४ गते पदावधि सकिनुअघि नयाँ स्टकलाई

अन्तर बैंक कारोबार २.६५ प्रतिशतमा गरेका बैंकहरुले राष्ट्र बैंकसँग मागे ३% भन्दा बढी ब्याज

काठमाडौं । मंसिर २१ गते नेपाल राष्ट्र बैंकमा ०.४९ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार भएका बैंकहरुले बिहीबार राष्ट्र बैंकमा निक्षेप राख्न ३ प्रतिशतभन्दा बढी ब्याज मागेका छन् । राष्ट्र बैंकले

अर्थमन्त्रीले भौतिक मन्त्रालयका ७८० योजनामा छरे साढे ३८ करोड बजेट, १७ पुलका लागि ३४ लाखमात्रै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेता र सांसद रिझाउन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट माग भएको ७८० योजनामा साढे ३८ करोड रुपैयाँ बजेट छरेका छन् । महतले चालु आर्थिक

एक अर्ब ३ करोडमा बिक्यो मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी, म्याराडोनाकोभन्दा सस्तो

एजेन्सी । विश्वचर्चित शीर्ष फुटबल खेलाडी लियोनल मेस्सीले कतार विश्वकपका क्रममा लगाएको अर्जेटिनाको जर्सी उच्च मूल्यमा लिलाम भएको छ । मेस्सीले कतार विश्वकपका क्रममा लगाएको ६ जर्सीहरुको सेट ७.८ मिलियन

लगानी सम्मेलनमा १५ अर्बको प्रतिबद्धता जनाएर किन पछि हट्यो गरुड सिमेन्ट ?

काठमाडौं । सरकारले २०८० वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । तर, पहिलो र दोस्रो लगानी सम्मेलनको प्रतिफल भने खोजी गर्ने चेष्टा गरेको छैन । २०७३ सालको