लेखा समितिले भन्यो- त्रिपुरेश्वर-नागढुङगा सडकखण्ड ३ महिनाभित्र बनाऊ

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका त्रिपुरेश्वर-नागढुङ सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै संससदको लेखा समितिले तीन महिना भित्र निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको आइतबारको बैठकमा विवाद भए

उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्र्याउन सम्मेलन गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय लगानी भित्राउनको लागि विशेष लगानी सम्मेलन आयोजना गर्ने भएको छ । महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले

गत वर्ष ९ अर्ब ५० करोडको आइपिओ/एफपिओ ल्याउन धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर(आइपिओ) र थप सार्वजनिक सेयर(एफपिओ) निष्कासनको अनुमति दिएको छ । गत आर्थिक वर्षमा चार संस्थाले

विद्यासुन्दरलाई अर्को धक्काः जनतालाई कर थोपर्ने निर्णय कानुन विपरित

काठमाडौं । मोबाइलकाण्डबाट आलोचित बनेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य फेरि बिबादमा तानिएका छन् । असार मसान्तमा नगरसभाले गरेको करका दर बढाउने निर्णय गैरकानुनी भएपछि शाक्य फेरि बिबादमा तानिएका हुन्

गत बर्ष नेपालले ९ खर्ब रूपैयाँको घाटाको ब्यापार गर्यो

काठमाडौं । आर्थिक वर्ष २०७३/२०७४ मा नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ भन्दा बढि भएको तथ्यांक सार्वजनिक भएको छ । सरकारी तथ्यांकअनुसार नेपालको गत आवको व्यापार घाटामा अघिल्लो आवको तुलनामा

बजाजको कारमा इन्ट्री, विश्वकै सस्तो मुल्य, कहिले आउला नेपाल ?

भारतीय कम्पनी बजाजले सस्तो मूल्यको सानो कार बजारमा ल्याएको छ । बजाजले इन्डोनेसियाबाट लन्च गरेको उक्त कारको मूल्य १ लाख ३२ हजार भारतीय मूल्य रहेको छ । मोटरसाइकल, स्कुटर र

तयार हुनुस्, तपाइकै गाउँमा आउदैछ १ लाखभन्दा बढीलाई जागिरको अबसर

काठमाडौं । नेपालमा प्रत्येक बर्ष झण्डै ४ लाखको हाराहारी मानिसहरु श्रम बजारमा आउने गर्छन् । तर, निजी क्षेत्र र सरकारी क्षेत्रमा मुस्किलले १ लाख मानिसहरुका लागि मात्र रोजगारी सृजना हुने

आइकाओले नेपाली आकाशलाई कालोसूचीबाट हटायो

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) को कालो सूचीबाट हटेको छ । आइकाओले २०६९/७० देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको

स्थानीय तहले आफूखुसी कर लगाउन नपाउने

काठमाडौं । स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् । स्थानीय तहमा लगाइने करमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतका बस्तुगत संघका साथै स्थानीय संघहरुको समेत सहमति लिनुपर्ने

सिंगापुरबाट छुटेको रेल नेपाल हुँदै स्पेनसम्म

नेपालको बढ्दो ट्राफिकलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अलरनेटिभ मोड अफ ट्रान्सपोटेसन (हामीसँग सडक र हवाई यातायात छ) । त्यो मध्ये ९० प्रतिशतभन्दा धेरै यात्रु