निजगढ विमानस्थल निर्माणको मोडालिटी एकसाता भित्रै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि एकैसाथ सवै प्रक्रिया अगाडी बढाएका छन् । देवले मन्त्री भएको छोटो समयमानै

एसबिआई,एनबी र मेगाको नाफा कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक,नेपाल बंगलदेश(एनबी) बैंक, मेगा बैकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिस्कृत वित्तीय विवरण अनुसार एसबिआई र एनबीको नाफा १ अर्ब नाघेको छ

शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को

स्थानीय तहमा विकास बैंकले पनि सरकारी कारोबार गर्न पाउने

काठमाडौं । स्थानीय तहमा अब विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने भएका छन् । वाणिज्य बैंक नपुगेका र जान नमानेका स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न

आन्तरिक उडानमा थपियो प्रतिस्पर्धा, श्री एयरले पायो उडान अनुमति

काठमाडौं । आन्तरिक वायुसेवामा प्रतिस्पर्धा थपिने भएको छ । हेलिकप्टर उडानमा पहिलो स्थानमा रहेको श्री एयरले ल्याएको जहाजले उडान अनुमति पाएको छ । अहिले नेपाली आन्तरिक वायुसेवामा बुद्द र यतीको

कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य

काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो

एफएनसीसीआइको जिल्ला नगर उपाध्यक्षमा भदौ १९ गते चुनाव हुने, को को छन् प्रतिस्पर्धी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला तथा नगर उपाध्यक्षको लागि भदौ १९ गते निर्वाचन हुने भएको छ । महासंघको कार्यकारिणी समितिको बैठकले भदौ १९ गते निर्वाचन गर्ने

बैंकिङमा खारिएका शम्भुनाथ गौतम सिद्धार्थ बैंकको सीइओमा नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि सीइओ

सिमराबासी भन्छन्ः बिमानस्थलले हामीलाई बेघरबार नबनाओस्

  बारा । गाउँमा ठूला विकास आयोजना बन्न लाग्दा खुसी नहुने को पो होला र । तर, दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्ने चर्चासंगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीका बासिन्दाको खुसी

वार्षिक ६० लाख यात्रु धान्नसक्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई हुँदैछ ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम दशैसम्ममा गति लिन नसके ठेक्का रद्द गर्ने चेतावानी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले दिएका छन् ।