१० लाख घुस लिँदालिँदै बैदेशिक रोजगार विभागका डीजीलाई

काठमाडौं । वैदेशिक रोजागार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले चाबहिलस्थित निवासमा सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै पाण्डेलाई पक्राउ गरेको

यी हुन आयकर र भ्याट नतिर्ने ठूला व्यवसायी, राजस्वले निकाल्यो सूचना (नामावलीसहित)

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारीलगायत २७ जनाले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिनभित्र कर दाखिला गर्न सार्वजनिक

८५ अर्ब भ्रष्टाचार भएको भन्दै कर्णाली सम्झौता खारेजीको माग

काठमाडौ । माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान केन्द्रीय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकामा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोड्दार माग गरेको छ । सरकारले सोमबार मात्रै

दुलहीलाई गहना किन्नु छ ? यस्ता छन् नेक्लेसका नयाँ डिजाइन र मूल्य

काठमाडौं । मंसिर आयो । यो बिबाहको मौसम हो । बिबाह भन्ने वित्तिकै गहनाले झरझुट्ट भएकी दुलही सम्झिहाल्छौं हामी । पहिला पहिला छड्के तिलहरी र नौगेडी खोजिन्थ्यो बेहुलीलाई दिन ।

उपत्यकाका केबल टेलिभिजन अनुगमन हुँदै, क्रमिक रुपमा एनालग सेवा बन्द हुने

काठमाडौं । सूचना तथा संचार मन्त्रालयले सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा आजबाट क्रमिकरुपमा बन्द गराउने भएको छ । केहि दिनअघि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २७

सेयर बजारबारे टिप्पणी गर्दै हुनुहुन्छ ? होसियार ! २ वर्ष जेल बस्नुपर्ला

काठमाडौं । सेयर बजार घट्छ वा बढ्छ भनेर प्रतिक्रिया दिँदै हुनुहुन्छ ? त्यसो हो भने होसियार ! तपाईंले ३ लाख जरिवाना र २ वर्ष जेल बस्नुपर्ने हुनसक्छ । पुँजी बजारको

लोकसेवा आयोगको डबल स्ट्यान्डर्डले केन्द्रीय बैंक समस्यामा

काठमाडौं । अहिलेसम्म निश्पक्षतामा प्रश्न नउठेको लोकसेवा आयोगले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीको बिषयमा बिवादको जन्म दिएको छ । विद्यमान ऐन, नियम र सामान्य सिद्धान्तभन्दा फरक ढंगले निर्णय गरेर लोकसेवाले

केपी ओलीले भने- बामपन्थी देखाएर अर्थतन्त्र नबुझेकाले सेयर बजार घटाए

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी सरकारसँग डराएर सेयर बजार घट्नुपर्ने कारण नभएको बताएका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिले बामपन्थीको सरकार आउने

बिदेश जान नसकेका शंकरले चटपटे बेचेरै बनाए चितवन र हेटौडामा घर

काठमाडौं । चाबहिल स्तुपा अगाडी बिहान ८ बजेदेखि नै एउटा ठेलागाडा वरिपरी भिड देख्न सकिन्छ । त्यो भिड चटपटे खान आएका मानिसहरुको हो । चटपटे बनाउँदै छन् शंकर तिमलसिना ।

महालक्ष्मी विकास बैंकको सिइओमा कृष्णराज लामिछाने

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । महालक्ष्मीमा आजदेखि काम सुरु गरेको लामिछानेले क्लिकमाण्डूलाई बताए । नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका लामिछाने