महालक्ष्मी विकास बैंकको सिइओमा कृष्णराज लामिछाने

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । महालक्ष्मीमा आजदेखि काम सुरु गरेको लामिछानेले क्लिकमाण्डूलाई बताए । नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका लामिछाने

काठमाडौंका मेयर विद्यासुन्दरले भने- काम गर्ने वातावरण नै भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काम गर्ने वातावरण नभएका कारण आफूले काम गर्न नसकेको बताएका छन् । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शाक्य फाउण्डेशनले राजधानीमा आयोजना गरेको कार्यक्रममा

पाकिस्तानमा उत्तर कोरियाली राजदुतको घरबाट ९७ लाखको रक्सी चोरी

काठमाडौं । पाकिस्तानमा उत्तर कोरियाका एक राजदुतको घरबाट ह्विस्की, बियर र वाइनको बोतलहरु चोरी भएको घटनाको खुलासा भएको छ । यसपछि उनी माथि रक्सी तस्करीको आरोप लगेको छ । पाकिस्तानमा

६ खर्ब बढीका १५७ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा (सूचीसहित)

काठमाडौं । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणका क्रममा रहेका १५७ जलविद्युत् आयोजनामा ६ खर्ब बढी लगानी भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ती आयोजनामा सरकारी स्वामित्वका आयोजना र

कात्तिक २८ गतेदेखि एनालग केवल टिभि बन्द हुँदै

काठमाडौं । सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा बन्द गराउने भएको छ । सूचना तथा संचार मन्त्रालयले यहि कात्तिक २८ गतेदेखि शहरी क्षेत्रका एनालग केबल टिभि बन्द

काठमाडौं उपत्यकाका १३ नगरपालिकाः ब्यूटी पार्लर ब्यवसाय गर्न कुन सस्तो कुन महंगो ?

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकमा ब्यूटी पार्लर ब्यवसाय फस्टाउँदो क्रममा छ । सहरीकरण र महिलाहरुमा बढ्दो सुन्दरताको मोहले ब्यूटी पार्लर ब्यवसाय फस्टाएको हो । साधारण तालिम र थोरै लगानीमा

झण्डाको ब्यापार, कम्युनिष्टकोभन्दा काँग्रेसको झण्डा महंगो

काठमाडौ । चुनावको मिति नजिकिएसँगै झण्डाको माग अत्याधिक बढेको छ । सबै राजनीतिक दलले चुनाबको बेलामा झण्डाको प्रयोग अत्याधिक गर्ने गरेका कारण माग बढेको ब्यापारीहरु बताउँछन् । नेपाली काँग्रेस, एमाले

२ करोडको सम्पत्ति जोगाउन गुरु न्यौपानेले श्रीमतिसँग डिभोर्स गरेपछि…

काठमाडौं । हाइड्रोपावर व्यवसायी गुरु न्यौपानेले आफ्नै वृद्ध पत्नी सावित्री न्यौपानेसँग कानूनीरुपमा सम्बन्धबिच्छेद (डिभोर्स) गरेका छन् । न्याैपानेले २ करोड १९ लाख रुपैयाँको सम्पत्ति जोगाउन कागजी डिभोर्स गरेका हुन् ।

आफ्नै सचिबालयको गल्तीले पूर्वराष्ट्रपतिको बेइज्जत

काठमाडौं । सचिबालय गल्ती गरेका कारण पूर्वराष्ट्रपति डा. रामबरण यादबको सार्बजनिक बेइज्जत भएको तथ्य खुलेको छ । डा. यादब बस्तै आएको घरको भाडा नतिरेकोभन्दै धनीले सार्बजनिक सुचना प्रकाशित गरेर १५

विद्युत् मिटर लिन घुस मागेको भन्दै अख्तियारमा दैनिक एक दर्जन उजुरी

काठमाडौं । कृषि मिटर जडान गर्ने क्रममा घुस माग्ने नेपाल विद्युत् प्राधिकरण नेपालगंज बितरण केन्द्र, बाँकेका ईलेक्ट्रिसियन जयराज न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।