भारतले १ सय ४५ मेगावाट बिजुली दिन्न भनेपछि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । विद्युत् आयातमा देखिएको समाय समाधान गर्ने लक्ष्यका साथ घिसिङ नेतृत्वको टोली त्यसतर्फ

पुँजी बृद्धिमा ठूलाप्रति कठोर बनेको राष्ट्र बैंक साना संस्थाप्रति सहयोगी

काठमाडौं । तोकिए अनुसार चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाप्रति कठोर रुपमा प्रस्तुत भएको नेपाल राष्ट्र बैंक साना संस्थाप्रति नरम देखिएको छ । राष्ट्र बैंकले साना संस्थालाई सहयोग गर्न

अब एक रुपैयाँमै सिटामोल, माघदेखि सरकारले नै उत्पादन गर्ने

काठमाडौं । अब सस्तो मुल्यमै सिटामोल पाइने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले एक रुपैयाँभन्दा सस्तो मुल्यमा वितरण गर्नेगरि यहि माघभित्र सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले

पुँजी बढाउने नीतिः बैंक मर्जरमा छलाङ, वित्तीय स्थायित्वको ‘माइलस्टोन’

काठमाडौं । आर्थिक उदारीकरणपछि सेवा क्षेत्रमा सबैभन्दा बढी विकास र आकर्षण भएको क्षेत्र बन्यो बैंकिङ । लाइसेन्स दिने उदार नीतिका कारण च्याउ उम्रिएसरी बैंक तथा वित्तीय संस्थाहरु खुले । अवस्था

७ सय ९९ रुपैयाँमा प्रिमियर इन्स्योरेन्सको एफपिओ किन्नु कत्तिको उचित होला ?

काडमाडौं । प्रिमियर इन्स्योरेन्सले आगामी पुस १६ गतेदेखि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँमा ६ सय ९९

साञ्जेनको गर्यो लगानीकर्तालाई डिम्याट एकाउन्ट खोल्न आग्रह, तीन करोड ६५ लाख कित्ता आइपिओ आउँदै

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले सिमित आइपिओ जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोजनाले आज एक सूचना मार्फत आइपिओका लागि हितग्राही खाता(डिम्याट) जरुरी रहेको

उपत्यकाका स्मार्ट सिटीदेखि ठूला पूर्वाधारसम्म वातावरणमैत्री अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकारणले निर्माण गर्ने भौतिक संरचनाहरु वातावरणमैत्री हुने भएको छ । वातावरणमैत्री भौतिक संरचना निर्माणका लागि प्राधिकरणले ‘इकोसिस्टम वेस एडप्टेसन’ (इबीए) अध्ययन गर्ने भएको हो ।

सर्बोच्चको फैसलाले ७२ अर्ब देशबाट बाहिरिने, शोधनान्तर खाता नै ऋणात्मक हुन सक्ने

काठमाडौं । गत वर्ष २०७३ सालको असोज महिनामा नेपाल राष्ट्र बैंकले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई लाभांश वापत ८ अर्ब रुपैयाँ विदेश लैजाने अनुमति दियो । राष्ट्र बैंकले गत वर्ष

एनआरएनए अध्यक्ष भट्टको पक्षमा गर्यो सर्बोच्चले फैसला, के बनाउलान तामाकोशी तेस्रो ?

काठमाडौं । नर्वेजियन कम्पनी स्टेट क्राफ्टले करिब २ अर्ब खर्च गरेर सम्पूर्ण कागजात तयार पार्यो । अध्ययन पनि गर्यो तर अन्त्यमा नेपालमा बजार नभएको भन्दै तामाकोशी तेस्रो जलविद्युत् आयोजनाबाट हात

एनसेलको लाभांस विवादमा सर्वोच्चको आदेशः लाभांस लैजान देऊ

काठमाडौं । लामो विवाद र रस्सा कस्सीका बीच सर्वोच्च अदालतले एनसेललाई लाभांस बापतको रकम विदेश लैजान बाटो खुला गरिदिएको छ । आइतवार न्यायधीशद्धय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेकोको संयुक्त इजलासले