बैंकका संचालक र सिइओको ‘कुलिङ’ अबधि ६ महिना,

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालक वा प्रमुख कार्यकारी अधिकृतले एउटा बैंक छोडेपछि अर्काे बैंकको सोही पदमा वा संचालकबाट प्रमुख कार्यकारी अधिकृत वा प्रमुख कार्यकारी अधिकृतबाट संचालक बन्नको लागि

प्राधिकरणले सम्झौता नगर्दा रोकियो ६५ मेगावाटको सौर्य ऊर्जा परियोजना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले घर घरमा उत्पादन हुने सौर्य ऊर्जाको खरिद प्रक्रिया अगाडि बढाएपनि व्यावसायिक रुपमा सौर्य ऊर्जा उत्पादनको तयारीमा रहेका व्यावसायीसँग भने विद्युत् खरिद सम्झौता गर्न आलटाल गरेको

पाँच कम्पनीको ४ करोड ६ लाख कित्ता सेयर थपिदै, कुन कम्पनीको कति ?

काठमाडौं । बिभिन्न ५ कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । अनुमति पछि ५ कम्पनीका ४ करोड ६ लाख १६ हजार ४ सय ५० कित्ता सेयर बजारमा

दिल्ली पुगेर कुलमानले गरे तीन महिनाका लागि विद्युत् खरिद सम्झौता

काठमाडौ । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने चिनीया कम्पनीसँग १५ अर्ब लगानीको सम्झौता

काठमाडौं । लगानी बोर्ड र चिनीया कम्पनी ह्वासिन सिमेन्ट नारायणीबीच परियोजना लगानी सम्झौता भएको छ । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो

वैशाखदेखि घरबाटै कर तिर्न सकिने, डिजिटल पेइमेन्ट सुरु हुने

काठमाडौं । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल

६ हजार किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?

काठमाडौं । सरकारले व्यावसायिक कृषि गर्ने किसानलाई सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेपछि कृषि पेशामा आकर्षण बढेको छ । बजारमा चलेको भन्दा आधा सस्तो ब्याजदरमै बैंकबाट ऋण लिएर कृषि

प्रदेशमा काम गर्छु भन्दै १५ कर्मचारीले सरुवा मागे

काठमाडौं । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि

व्यापार घाटा चुलिँदा देशको भुक्तानी सन्तुलनमा देखियो असर

काठमाडौं । बढ्दो व्यापार घाटाले मुलुकको भुक्तानी सन्तुलन (देशभित्र भित्रिने र बाहिरिने रकमको अवस्था)लाई प्रत्यक्ष प्रभावित बनाएको छ । गत वर्षको कात्तिक महिनामा देशबाट बाहिरिने भन्दा देश भित्रिने रकम २१

भूकम्पपछिको पुनः निर्माणमा चरम लापर्वाही, १७ प्रतिशतले मात्रै पाए दोस्रो किस्ता

काठमाडौं । गोरखा भूकम्प गएको तीन वर्ष पुग्न लाग्यो । तर भूकम्पपछिको पुनः निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको स्वयम् प्राधिकरणले प्रकाशित गरेको तथ्यांकले स्पष्ट पारेको छ । प्राधिकरणले