स्टार्टअपले अर्थतन्त्रमा एउटा प्रमुख शक्ति बन्ने क्षमता राख्छ

स्टार्टअप के हो ? स्टार्टअप र लघु तथा मझौला उद्यम (एसएमई) बीच के भिन्नता/फरक छ ? के जो–कसैले सुरुवात गरेको कुनै पनि प्रकारको कम्पनीलाई स्टार्टअप भन्न सकिन्छ ? जब हामी

जीवन बिमा कम्पनीहरुको प्रिमियम शुल्कमा १७ करोडले वृद्धि, प्रथम बीमा शुल्क कति ?

काठमाडौं । जीवन बिमा कम्पनीहरुले मंसिरको तुलनामा पुस महिनामा १७ करोड रुपैयाँ बढी प्रिमियम शुल्क संकलन गरेका छन् । मंसिरमा महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका

छिमेकीले रिसाउँदै कसाः भन्थे, शान्तरत्नले त्यसैलाई ब्राण्ड बनाए

काठमाडौं । नेवारी समुदायमा रिसाएर कसैले कसाः भन्यो भने तपाईंले कसैलाई डिस्टर्ब गरिरहनुभएको छ वा ऊ तपाईंको कामले रिसाइरहेको छ भन्ने बुझ्न पर्छ । कसाः अर्थात रिसाएर गरिएको सम्बोधनात्मक शब्द

मोदीले युट्युबबाट एक महिनामै कमाउँछन् साढे २२ करोड

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् ।राजनीतिज्ञ बाहेकका अन्य युट्युब च्यानलमा सब्स्क्राइबर धेरै भए पनि सबैभन्दा बढी सब्स्क्राइबर भएका नेता मोदी

डेडिकेटेड-ट्रंकलाइन विवाद: महिनादिन तोकेर गठन भएको आयोगले अझै काम थाल्न सकेन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड तथा ट्रंकलाइन विवाद नमिठो चरणमा प्रबेश गरेपछि सरकारले पुस २४ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय

खराब कर्जा बढ्दा आत्तिनु पर्दैन, असुलीमा जोड दिनुहोस्: गभर्नर

काठमाडौं । अर्थतन्त्र संकुचनमा गएका कारण बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नआत्तिकन असुलीमा जोड दिन सुझाव दिएका छन् ।

६ महिनामा बैंकहरुको उठ्न बाँकी ब्याज १६ अर्ब रुपैयाँ, सरकारले ठोस कदम नचाले ठूलो संकट आउने

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले बैंकहरुलाई नराम्रोसँग गाँजेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २०८० सालको ६ महिना अर्थात् पुस मसान्तसम्ममा १६ अर्ब ७ करोड रुपैयाँ ब्याज उठाउन सकेका

सहुलियत ब्याजमा १ खर्ब ३५ अर्ब ऋण खोज्दै नेवानि, ५५ अर्ब सरकारी ऋण तिर्नेदेखि नयाँ जहाज किन्नेसम्मको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न र हाल उडानमा रहेको जहाजको ऋण तिर्न सहुलियत ब्याजदरमा नयाँ ऋणको खोजी सुरु गरेको छ । निगमले मंगलबार सार्वजनिक

हुलास इन्फ्राद्वारा पौने २७ करोडको व्यापार, साढे १ अर्ब लगानी थपेर उद्योग विस्तार गर्दै

काठमाडौं । हुलास ग्रुपको हुलास इन्फ्राले एकै वर्ष पौने २७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले

बीबी एयरवेजको फेरि जहाज उडाउने योजना, १२ वर्षमा फर्केला त खोला ?

काठमाडौं । करिब १२ वर्ष अगाडि भाडामा ल्याएको एउटा जहाज विविध कारणले फिर्ता गएपछि तीन महिनामै बन्द भएको बीबी एयरवेजको जहाज उडाउने प्रयास अझै सफल हुन सकेको छैन । गैर