सरकारले कर बढाएपछि महंगीले आकाश छोयो, केमा कति

काठमाण्डौ । देशभर करको कहर चलेको छ, अचेल । ३ वटै तहका सरकारले करको दायरामात्रै होइन कर शुल्कमा पनि बृद्धि गरेपछि जनस्तरबाट सरकारले जथाभावी कर बढाएको भन्दै ब्यापक आलोचना भइरहेको

राष्ट्र बैंकले भन्यो : पहिला विदेशी मुद्रा भित्राएपछि मात्र रेमिटेन्स भुक्तानी देउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिटेन्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले अग्रिम रुपमा विदेशी मुद्रा भित्राएपछि मात्र प्राप्तकर्तालाई भुक्तानी दिन पाउने भएका छन् । राष्ट्र बैंकले यो व्यवस्था विदेशबाट

एभरेष्ट चिनी मिलले २ मेगावाट बिजुली प्राधिकरणलाई बेच्ने, प्रति युनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता

काठमाडौं । एभरेष्ट चिनी मिल प्राधिकरणलाई विद्युत बेच्ने तयारीमा रहेको छ । एभरेष्ट मिलले उखुको खोस्टाबाट विद्युत उत्पादन गरी पहिलो चरणमा प्राधिकरणलाई २ मेगावाट विद्युत परीक्षणका लागि दिन लागेको हो

बोनस भित्र्याउने समयमा पनि किन घटिरहेको छ सेयर बजार ?

काठमाडौं । अघिल्लो आर्थिक बर्ष सकिएको १ महिना वितिसकेको छ । गत आर्थिक बर्षमा सुचिकृत कम्पनीहरु (खासगरी वित्तीय क्षेत्रका कम्पनीहरु, जसको नेपाली सेयर बजारमा बढी हिस्सा छ) ले सार्बजनिक गरेको

तेलको धनी तर नगदको कमी रहेको भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारण भ्रममा

काराकास । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च

कम्पनीका संचालकले एउटै बैठकको १ लाखसम्म भत्ता लिएपछि अर्थमन्त्रालयले लगायो अंकुश

काठमाडौं । कम्पनीका संचालकहरुले संचालक समिति बैठकको भत्ता स्वरुप मोटो रकम लिन थालेपछि अर्थमन्त्रालयले अंकुश लगाएको छ । केही कम्पनीका संचालकहरुले एउटै बैठकको भत्ता १ लाख रुपैयाँसम्म लिएको पाएपछि अर्थमन्त्रालयले

मलेसियामा राष्ट्रिय ऋण २५० अर्ब डलर पुग्यो, वित्तीय सहयोग गर्न चीनसँग मलेसियाका प्रधानमन्त्रीको आग्रह

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनिया सहयोगका ठूला परियोजनामा परिमार्जन

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना !

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक

अमेरिका र टर्कीको झगडाको मारमा नेपाली रुपैयाँ, डलरको तुलनामा अहिलेसम्मकै कमजोर

काठमाडौं । अमेरिका र टर्कीबीच भएको विवादले नेपाली रुपैयाँ खस्केको छ । सोमबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११२ रुपैयाँ ५५ पैसा तोकेको छ । नेपाली रुपैयाँ

पर्यटन मन्त्रालयका आयोजनाः मेलाले रोक्यो काम !

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मातहतका आयोजनाको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । केही आयोजनाको प्रगति सन्तोषजनक भएपनि अधिकांश आयोजनाको अवस्था