लगानी बोर्डले थ्री गर्जेजलाई पत्र लेख्दै भन्योः पश्चिम

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन चिनियाँ कम्पनी थ्री गर्जेजलाई पुनः छलफलमा आउन आग्रह गरेको छ । बोर्डको केही समय पहिलेको निर्णयअनुसार थ्री गर्जेजलाई वार्ताका लागि बोलाइएको

भारतबाट ५ करोड भारुभन्दा बढीको आयात अब अनिवार्य एलसीबाट

काठमाडौं । अबदेखि भारतबाट ५ करोड भारुभन्दा बढीको रकम आयात गर्दा अनिवार्य पतितपत्र(एलसी) खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै ५ करोड भारुभन्दा बढीको आयातमा अनिवार्य रुपले

कमसल बस्तु उत्पादन गर्नेलाई १ बर्ष जेल र ३ लाख जरिवाना

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ता अदालत सम्बन्धी नयाँ विधेयक ल्याएको छ । विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार उपभोक्ता अदालत गठन गर्न सक्ने ब्यवस्था छ

अपार्टमेन्ट ब्यवसायमा अर्काे लफडा, छोड्नै पर्ने खुल्ला ठाउँको कर कसले तिर्ने ?

काठमाडौं । अपार्टमेन्ट वा हाउजिङ बनाउँदा जति जमिनमा संरचना बनाउने हो त्यसको कम्तीमा ५० प्रतिशत जमिन खुल्ला छोड्नुपर्ने ब्यवस्था कानुनमै छ । तर, अपार्टमेन्ट खरिद गर्ने ब्यक्तिसँग अपार्टमेन्टको मात्रै स्वामित्व

ललितपुर महानगरमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीले अभ्यासमा पनि कर तिर्नुपर्ने, यस्तो छ करको सूचि

काठमाण्डौ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि नयाँ करको दर रेट तोकेको छ । महानगरले फिल्ड अभ्यासका लागि आउने नर्सिङ तथा मेडिकल विद्यार्थीसंगपनि सेवा शुल्क लिने भएको छ

२५ बैंकको नाफा अर्बभन्दा बढी, ३ बैंकको अर्ब पुगेन

काठमाडौं । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण २७ वटा वाणिज्य बैंककको सार्वजनिक भएको छ । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने विवरण सार्वजनिक गरेको छैन । यसको नाफा

किन घट्यो युनिलिभरको सेयर मूल्य ? रामदेब बाबादेखि बैंक ब्याजदरसम्मलाई दोष

काठमाडौं । गत बर्षको भदौ १४ गते प्रतिकित्ता ३० हजार ७ सय २ रुपैंया पर्ने यूनिलिभर नेपालको सेयर मूल्य अहिले २२ हजार ५९४ रुपैयाँ छ । हाल यूनिलिभरको सेयर मूल्य

करको दर होइन दायरा बढाएर लक्ष्य पूरा गर्छौ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताएका छन् । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उनले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४\७५मा पनि खुद नाफा कमाउन सफल भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको बिक्रीदर ११२ रुपैयाँ २० पैसा राखेको छ । अर्थात सर्वसाधरणले