साउन महिनामा ६ पानी उद्योग बन्द, वारा–पर्साका दुग्ध

  काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले साउन महिनामा ६ वटा पानी उद्योग बन्द गराएको छ । विभागले हेटौडा, पर्सा र बाराका पानी उद्योगहरु बन्द गरेको हो ।

बिम्स्टेक शिखर सम्मेलनको तयारी यसरी हुँदैछ

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने

यो साता १७.७९ अंकले घट्यो नेप्से, कारोबार रकममा झण्डै १८ प्रतिशतले गिरावट

काठमाण्डौ । यो साताका पाँचै दिन नेप्से परिसूचकमा गिरावट आएको छ । भदौ १ गते आइतबारदेखि ७ गते विहीबारसम्म नेप्से सूचक उकालो लाग्नै सकेन । सातभरी नै सेयर लगानीकर्ताहरु निराश

नेपालको विकास खर्च सुधार्न विश्व बैंकले दियो १ अर्ब ६४ करोड सहयोग

काठमाडौं । नेपालको सार्वजनिक खर्च सुधार गर्नको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल

धरापमा अपार्टमेन्ट र हाउजिङ व्यवसाय, व्यवसायी भन्छन्–दोहोरो कर तिर्न बाध्य भयौं

काठमाडौं । यो आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढीको घर जग्गा कारोबार गर्दा पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ । यही नियमका कारण अपार्टमेन्ट तथा हाउजिङ व्यवसायीको व्यवसाय धरापमा

यो वर्षको लाभांश बोनस सेयरभन्दा नगदमा बढी हुने

काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । आईसिएफसीको चुक्ता पुँजी ८७ करोड छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको

पानी परिरह्यो, लैनचौरमा पिच भइरह्यो,  यही हो त सरकार सडकमा पिच गर्ने तरिका ?

काठमाडौं । मनसुनको समय दर्कने झरी परिरहेको थियो । अलकत्रा हाल्ने मेसिन तम्ततयारी हालतमा थियो । अलकत्रा मिसाइएको गिटी लिएर टिपर तम्तयारी हालतमा थिए । सवारी साधन भित्रबाट राम्ररी देख्न

अनिल अम्बानी ऋणमा डुबेपछि मुकेशले किने २० अर्ब भारुमा रिलायन्स कम्युनिकेशनको सम्पत्ति

मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्ती विवाद कुनैबेला उत्कर्षमा थियो । दुईभाईले बाबु धिरुभाईले खडा गरेको व्यवसायिक साम्राज्यलाई अगाडि बढाए । पारिवारिक अशंबण्डापछि व्यवसायमा दाई मुकेशले भाईलाई निकै नै पछाडि

सहकारी र निजी संस्थाका रुपमा दर्ता हुन थाले सार्वजनिक सवारीसाधन

ललितपुर । यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गरिंदै, अबदेखि स्थलमार्गबाट आउने पर्यटकको स्पष्ट तथ्याङ्क राखिने

काठमाडौँ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क