…अनि नेपाल एयरको जहाज नमसरालाई एक्लै लिएर भैरहवा

काठमाडौं । सोमबार सबा १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा नमसरा बस्नेतलाई समयमै जहाज उड्ला कि नउड्ला भन्ने चिन्ता थियो । उनको जहाज ११:१५ बजे काठमाडौंबाट भैरहवा जाने थियो ।

बिम्स्टेक वरिष्ठ अधिकारीको बैठक मङ्गलबार, सम्मेलन अन्तरगत यस्ता छन् कार्यक्रम

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ

कुलेखानी–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण

त्रिपुरेश्वर-नागढुंगा सडकः डीपीआरमै त्रुटी, ठेकेदारको लापरवाही, सरकारी निकाय नै असहयोगी

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य सडकका रुपमा रहेको नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक बिस्तारको काममा अपेक्षित प्रगति हुन सकेको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भदौ

बैंकबाट दैनिक १ अर्ब रुपैयाँ ऋण लिन्छन् नेपाली

काठमाडौं । तपाईंले बैंकबाट ऋण लिनु भएको छ ? पक्कै पनि तपाईंहरुमध्ये निकै कमले मात्रै बैंकबाट ऋण लिएको हुनुपर्छ । किनभने ३ करोड नेपालीमध्ये ९५ प्रतिशतभन्दा बढीले बैंकबाट ऋण लिएका

यसकारण अझै टुंगिएन एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंक (एकआपसमा गाभिने) मर्जरको कुरा शुरु भएको अढाइ वर्ष वित्यो । तर, अझै पनि यी दुई बैंकबीच मर्ज हुने वा नहुने टुंगो लागेको छैन

बल्खु तरकारी बजारमा अनुगमन, १ व्यापारी पक्राउ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति विभागले कालिमाटीपछि बल्खुस्थित तरकारी बजारमापनि अनुगमन गरेको छ । आज बिहान ४ बजे बल्खु तरकारी बजारमा अनुगमन टोली पुगेको हो । अनुगमनका क्रममा एक

युनिलिभरले झण्डै १ अर्ब नाफा कमायो

काठमाडौं । गत आर्थिक बर्षमा युनिलिभर नेपाल लिमिटेडले खुद नाफा ९९ करोड ९४ लाख रुपैंया आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीको खुद नाफा ९६ करोड ५२ लाख रुपैंया

अब कुनैपनि कर्मचारीको शैक्षिक योग्यताको विषयमा प्रश्न उठाउन नपाइने, यी १० कागजात गोप्य !

काठमाडौं । अब कसैको शैक्षिक योग्यताको विषयमा प्रश्न उठाउन नपाइने भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा प्रधानन्यायधीस लगायतका उच्च अधिकारीहरुले नै पद गुमाएको अवस्थामा सरकारले यस्तो नीतिगत व्यवस्था गर्न

भरतपुरबासीले अबदेखि व्यक्तिगत कर तिर्नु नपर्ने, रेणु दाहालको नीतिः कमाइ अनुसारको कर

काठमाडौं । देशव्यापी रुपमा स्थानीय तहले नागरिकलाई कर लगाएर हैरान बनाएको भन्दै चर्को आलोचना भइरहेको बेला भरतपुर महानगरमा भने व्यवहारिक र वस्तुनिष्ठ आधारमा मात्रै कर लगाइएको महानगरले दाबी गरेको छ