वीर अस्पतालमा अनियमितताः प्रक्रिया नपुर्याइ साढे ६ करोडको

काठमाडौँ । गरिब जनताको उपचार गर्ने थलोको रुपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा करोडौं मूल्य पर्ने सामान खरिदमा अनियमितता भएको पाइएको छ । प्रतिष्ठानले बोलपत्र नै नगरी टेम्पोग्राफी

प्रतिलिटर ९ रुपैयाँ बढाउनु पर्थ्यो तर छठसम्म पेट्रोलियमको मूल्य बढाउँदैनौंः निगम

काठमाडौं । नेपाल आयात निगमले आगामी छटसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । नेपालीका ठूला चाडपर्वहरु दशैं, तिहार र छटलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाइने भएको हो ।

योग्य व्यक्ति नभेटिएपछि ८ बीमा कम्पनीमा सीइओ खाली

काठमाडौं । बीमा समितिले २०७४ सालमा नयाँ १२ वटा कम्पनीलाई संचालनको अनुमति दियो । बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो

विदेशबाट पैसा ल्याउन आक्रमक बन्यो एनएमबि बैंक, कात्तिकभित्रै बेलायतबाट डेढ अर्ब ल्याउने

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको संकट टार्ने उद्देश्यले एनएमबि बैंकले विदेशबाट १५ मिलियन डलर अर्थात् डेढ अर्ब रुपैयाँ ल्याउने भएको छ । बेलायत सरकारको

ऋण दिनको लागि स्रोत जुटाउन बैंकको प्राथमिकता ऋणपत्र, राष्ट्र बैंकले बढायो सीमा

काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनामा १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्यो । जसको ब्याजदर ११ प्रतिशत थियो । अहिले एनआईसी एशिया बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र

विकास निर्माणको काममा लापरवाही गर्ने यी दश कम्पनी परे कालोसूचिमा

काठमाडौँ । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास

सेयर लगानीकर्तालाई सुझाब: कारोबार रणनीति परिवर्तन गर्नुहोस्

पुँजी बृद्धिको आदेशसँगै बजारमा थप तरलताको माग बढ्ने आँकलन गरियो । तथापी नेपाल राष्ट्र बैंकले यसलाई त्यति महत्व दिएन । किनभने जुन उद्देश्यका साथ यो नीति ल्याइएको थियो, त्यसको अगाडि

भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना हुन थाले

भैरहवा । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना सुरु भएको छ । उद्योग स्थापनाका लागि उद्योगीहरुले सम्झौता गरेर भु–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापना सुरु गरेका हुन् । सेजमा

पुँजी बजारको अहिलेको अबस्थाः सेयरलाई गुन्द्रुक हुन दिनुस्, कुहेको गोलभेडा नबनाउनुस्

काठमाडौं । सेयर बजार ओरालो लाग्न थालेको ३ बर्ष पुगेको छ । नेपाली पुँजी बजारको घट्दो वा बढ्दो चक्र करिब ३ बर्षकै हुने गरेको छ । त्यसैले यो सिजनको घट्दो

स्थानीय तहको पैसा वाणिज्य बैंकले निक्षेपमा देखाउन पाउने, प्रणालीमा करिब १ खर्ब थपिने

काठमाडौं । सरकारले स्थानीय तहलाई पठाएको पैसा वाणिज्य बैंकले निक्षेपमा देखाउन पाउने भएका छन् । अहिलेको व्यवस्था अनुसार केन्द्र सरकारले स्थानीय तहलाई पठाएको पैसा वाणिज्य बैंकमा गएपनि अर्कोदिननै राष्ट्र बैंकमा