जनसंख्याका आधारमा सहकारी दर्ता गर्न सकिने, ३५१ संस्था

काठमाडौंं । सहकारी नियमावली-२०७५ ले बचत तथा ऋण सहकारी संस्था दर्ताको मापदण्ड बनाएको छ । उक्त मापदण्डमा महानगरपालिका वा उपमहानगरपालिकाको हकमा प्रत्येक वडामा रहेको जनसंख्याका आधारमा प्रत्येक पाँच हजार जनसंख्यामा

श्रद्धाञ्जलीमा समेत महासंघमा राजनीति, साधारणसभामा दिवाकर गोल्छालाई सम्झिएन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको राजनीति मृत्युपछि व्यक्त गरिने श्रद्धाञ्जली र समवेदनामा समेत देखिउको छ । महासंघका पूर्व प्रथम उपाध्यक्ष बरिष्ठ उद्योगी दिवाकर गोल्छाको निधन भएको दुईदिन भयो

सुर्या लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत, ९ कम्पनी पाइपलाइनमा कति आउला लाभांश ?

काठमाडौं । बीमा समितिको एक्चुरीले सुर्या लाइफको एक्चुरीलाई स्वीकृत गरेको छ । अहिले विभिन्न नौ वटा बीमा कम्पनीहरुले बीमा समितिमा अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृतका लागि पेश

म्यानमारको एजीडी बैंकमा काम गरिरहेका सुनिल पोखरेल सिभिल बैंकको डेपुटी सीइओ

काठमाडौं । सिभिल बैंकले म्यानमारको बैंकमा काम गरिरहेका बैंकर सुनिल पोखरेललाई डेपुटी सीइओमा नियुक्ति गर्ने भएको छ । सर्ट लिस्टमा परेका प्रत्यासीहरुसँग बैंक सञ्चालक समितिले अन्तिम अन्तर्वार्ता गरिसकेको छ ।

अहिलेसम्म साधारणसभा नगरेका बैंकमध्ये कसले कति लाभांश दिँदैछन् ?

काठमाडौं । अझै पनि तीन वटा वाणिज्य बैंकहरुले साधारण सभा गर्न सकेको छैनन् । बैंकहरुले समयमा नै साधारण सभा नगर्दा त्यसको प्रत्यक्ष असर लगानीकर्ताहरुलाई परिरहेको छ । सामान्यतया हरेक वर्ष

कुन सिद्धान्तमा बजेट बनाउने ? सरकार नै अन्यौलमा

काठमाडौं । नेपालको संविधानले समाजवादलाई अंगीकार गरेको छ । समाजवाद उन्मुख राज्यप्रणालीको रुपमा नेपाल रहने विषय संविधानमा प्रष्ट व्यवस्था छ । सरकार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब करिब दुई तिहाईको

उद्योगपति दिवाकर गोल्छाको निधन

काठमाडौं। उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नाइस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार राति साढे १२ बजे निधन भएको शेखर गोल्छाले जानकारी दिए । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

चैतको मध्य । तेस्माथि घट्दो सेयर बजार । र, बजार घटेको झोँकमा तातिएका लगानीकर्ता । यही समय नेपालको सबैन्दा धेरै नाफा कमाउने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको एउटा

बजेटमा व्यवसायीको सुझाव भ्याटमा बहुदर गरौ, अर्थमन्त्री भन्छन् : यसमा बहस आवश्यक छैन

काठमाडौं । दुई दशक अगाडि नेपालको कर प्रशासनमा ठूलो सुधार गरियो । मूल्य अभिबृद्धि कर(भ्याट) कार्यान्वयनमा आयो । कुनैपनि वस्तु तथा सेवाको मूल्यमा सुरुवातमा १० प्रतिशत कर लिने गरेर भ्याट

सिएमसी भागेको दुई महिना पुग्यो, किन रोकियो मेलम्चीको काम ?

काठमाडौं । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको पनि दुई महिना पूरा भएको छ । तर सरकारले मेलम्ची खानेपानी आयोजनाको काम कुन रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै पनि