डेपुटी गभर्नर श्रेष्ठ प्रकरणः सरकारको चिठी बोकेर अर्थसचिव

काठमाडौं । अर्थसचिव राजन खनालले मन्त्रिपरिषद्को निर्णयको पत्र बोकेर राष्ट्र बैंकको सञ्चालक समितिमा जाने भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पार्ने

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आज नै निलम्बनमा पर्ने भएका छन् । मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई कारवाही गर्नको लागि भनेपछि राष्ट्र बैंकलाई निलम्बन गर्न भनेको छ ।

राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा

काठमाडौं । आइतबार बिहानदेखि नै राष्ट्र बैंकमा ठूलो खैलाबैला मच्चिएको छ । कान्तिपुर दैनिकमा प्रकाशित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन हुन लागेको समाचार छ । समाचारमा श्रेष्ठमाथि सम्पत्ति

बैंकबाट ऋण लिएर घर किन्न अब सजिलो, ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि  सजिलो व्यवस्था

महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको वैधानिकताको प्रश्न सोध्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले विधान संसोधन समितिसँग महासंघको विशेष साधारणसभाको कानूनी हैसियतको विषयमा प्रश्न उठाएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले महासंघले गर्न लागेको विशेष

मेरो सेयरको नयाँ सफ्टवेर प्रयोग गर्दा समस्या आयो ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौं । मेरो सेयर प्रयोगकर्ताका लागि यतिबेला यसको प्रयोगको विषयले निकै अन्योलता सिर्जना गरेको छ । पहिलाको सफ्टवेयर चलाउँदै आएका लगानीकर्ताहरुले नयाँ सिस्टम चलाउन समस्या भएको र नयाँ सिस्टम पनि

रोजगारदातालाई जवरजस्ती भएपनि सहभागी गराउने सामाजिक सुरक्षा कोषको नीति, पत्र पठायो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने रोजगारदाता कम्पनीमाथि सुरक्षा कोष आक्रमक बनेको छ । जवरजस्ती भए पनि सहभागी गराउनका लागि कोषले व्यवसायीका छाता संगठनलाई पत्राचार गरेको छ । हालसम्म

अर्थमन्त्रीले भने- नियम कानून परिवर्तन गरेर भए पनि विदेशी लगानी भित्र्याउँछौं

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा विदेशी लगानी ल्याउनका लागि राम्रो वातारण भएको भन्दै अझ बढी विदेशी लगानी ल्याउन आग्रह गरेका छन् । शुक्रबार राजधानीमा माथिल्लो त्रिशुली १ जलविद्युत

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा कस्ले कति लगानी गर्दैछन् ?

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले हालसम्मकै ठूलो लगानीसम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार राजधानीमा आयोजिक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान

सनराइज बैंकबाट रत्नराज बज्राचार्यले लिए १ करोड २७ लाख तलब/भत्ता

काठमाडौं । सनराइज बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले तलब भत्ता तथा सेवा सुविधा गरी १ करोड २७ लाख २८ हजार रुपैयाँ लिएका छन् । गत आर्थिक वर्षमा