आधा दर्जन बैंकले राष्ट्र बैंकलाई भने- मर्जरका लागि

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकले नियामक नेपाल राष्ट्र बैंकलाई मर्जरका लागि पार्टनर खोजिदिन आग्रह गरेका छन् । राष्ट्र बैंकले मर्जर जान दबाब बढाएपछि बैंकहरुले उपयुक्त संस्था खोज्ने जिम्मा राष्ट्र

हकप्रदको नाममा ठगीधन्दा, हाइड्रोबाट सुरु भएको बिकृति लघुवित्तमा आइपुग्यो

काठमाडौं । अपि पावर कम्पनीले गत वर्ष पुस ४ गते धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद सेयर बिक्री जारी गर्नका लागि आवेदन दियो । कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख

सामाजिक सुरक्षा कोषमा बीमा कम्पनी सहभागी भए, पैसा भने पठाएनन्

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय क्षेत्रले अस्वीकार गरिरहेका बेला कोषमा आबद्ध भइसकेका केही बैंक तथा बीमा कम्पनीले समेत कोषमा रकम कोषमा आनाकानी गरेका छन् ।

रघुपति जुट मिलको लाइन नकाट्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश, अब के गर्लान् कुलमान ?

काठमाडौं । धेरै जसो उद्योगको विपक्ष र नेपाल विद्युत् प्राधिकरणको पक्षमा आदेश आएपनि पछिल्लो पटक रघुपति जुट मिलले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले उद्योगको पक्षमा अन्तरिम आदेश दिएको छ

फास्ट ट्रयाकमा सडकको निर्माणको काम अन्तिम चरणमा, सुरुङ र पुल निर्माण भने जटिल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ तराई मधेश द्रूत मार्गको सडक निर्माणको कामले गति लिएपछि सबैभन्दा जटिल मानिएको सुरुङ र पुल निर्माण प्रक्रियाले भने गति लिन सकेको छैन

अर्थमन्त्रीले लिएको लक्ष्य पुरा नहुँने, यो वर्ष कसलाई दोष दिने ?

काठमाडौं ।  गतसाता विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गर्यो । अर्थमन्त्री खतिवडाले डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकसँग असन्तुष्टी

४६.५१ प्रतिशतले नाफा घट्दा, शिवमकाे सेयर मूल्य एक महिनामा १८ प्रतिशतले घट्यो

काठमाडौं । शिवम सिमेन्टका लगानीकर्ताले एक महिनाको अवधिमा प्रति कित्ता ७८ रुपैयाँ नोक्सानी व्यहोरेका छन् । शिवमले चालु आवको पहिलो त्रैमासमा नाफा आर्जन गर्नुको साटो नोक्सान व्यहोरेपछि लगानीकर्ता निरास बनेका

अहिलेसम्म साढे १३ लाखले गरे सेयर कारोबार, अनलाइनबाट साढे १६ हजार मात्रै

काठमाडौं । सेयर बजारमा २६ वर्षको इतिहासमा १३ लाख ५८ हजार ७२७ जना लगानीकर्ताले सेयर कारोबार गरेका छन् । यो संख्या अनलाइन र अफलाइन दुबैको हो । नेप्सेले सार्वजनिक गरेको

एनबीआईको सीईओमा कुमार लम्साल नियुक्त, तीनवटा बैंकको सीईओको अनुभव

काठमाडौं । नेशनल  बैंकिङ्ग ईन्ष्टिच्यूट लिमिटेटको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले  २०७६ मंसिर ३० गते देखि लागु हुने गरी उनलाई नियुक्त गरेको हो

२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब

काठमाडाैं । निजी संघ संस्थाहरुमा सबैभन्दा आर्कषक तलब भत्ता तथा सेवा सुविधा वित्तीय क्षेत्रका कर्मचारीले उपभोग गरिरहेका छन् । जसकारणले गर्दा पनि यो क्षेत्र शिक्षित तथा बेरोजगारलाई रोजगारीको गन्तव्य नै