कोरोना भाइरसको औषधी पत्ता लगाउन फेसबुकका संस्थापक मार्क

फेसबुक संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिस्सिला चानको तर्फबाट परोपकारको लागि गठित संस्था चान जुकरबर्ग इनिसिएटिभले कोरोना भाइरसको प्रकोपको उपचार खोज्न बिल र मिलिंडा गेट्स फाउन्डेशनसँग मिलेर २.५ करोड

लकडाउनका ५ दिन: राजस्व २ अर्ब उठ्दा खर्च ८ अर्ब

काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सरकारले गरेको लकडाउनको ५ दिनमा राजस्व संकलन २ अर्ब मात्र भएको छ । यो अवधीमा सरकारले ८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।

चन्द्र ढकालको सेल्फ क्वारेन्टाइनः व्यवसाय शुरु गरेपछि पहिलोपटक पूरै दिन घरमा बसिरहेको छु

काठमाडौं । अति नै व्यवस्त हुने व्यवसायी हुन् चन्द्र ढकाल । पछिल्ला दुई दशकमा ब्यवसायको साम्राज्य स्थापित गर्न सफल व्यस्त हुनु स्वभाविक पनि हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना

कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?

काठमाडौं । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरससँग लड्न नेपालका केही कर्पोरेट हाउसले दिल खोलेर सहयोग गरेका छन् । आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी अन्तगर्तत यही समाजमा व्यापार व्यवसाय गरेर कमाएको रकमबाट

मंगलबारदेखि सेयर बजार खोल्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले बैठक बोलायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार लगानीकर्ताकै भएकाले उनीहरुको हित विपरीत कुनै पनि काम नहुने बताएका छन् । बोर्डले गर्ने निर्णय लगानीकर्ताको हित अनुकुल नै हुने

कोरोनाबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा स्वीकृत भयो इतिहासकै ठूलो राहत प्याकेज

बाल्टिमोर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग जुध्न र अमेरिकी अर्थतन्त्र जोगाउन भन्दै शुक्रबार २ ट्रिलियन डलर (२० खर्ब डलर) को राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसको

कोरोना भाइरसले तपाईको गोजीमा कस्तो असर गर्ला ?

बितेका केही सातायता अन्तर्राष्ट्रिय स्तरमा सेयर बजार तनावपूर्ण रह्यो । केही विशेषज्ञहरुले त आर्थिक मन्दीको चेतावनी समेत दिइसकेका छन् । तर यदी तपाई बिजनेश म्यान नभइ आम मानिस हुनुहुन्छ यस्तो

कोरोनाले अमेरिकाको महाशक्तिको ताज खोस्दै छ ? अर्थतन्त्र अहिलेसम्मकै खराब अवस्थामा

कोरोना संकटको कारण अमेरिकामा बेरोजगारी अचानक बढेको छ । अमेरिकामा पछिल्लो साता ३० लाख नागरिकले बेरोजगारीको सूचिमा दर्ता गराएका छन् । अमेरिकाका श्रम विभागको तथ्यांक अनुसार यती ठूलो संख्यामा अहिलेसम्म

दैनिक उपभोग्य वस्तु चाहियो ? तपाईको घरमै ल्याइदिन्छ भाटभाटेनीले, यी नम्बरमा फोन गर्नुस्

काठमाडौं । लक डाउनका कारण दैनिक उपभोग्य वस्तु खरिद गर्न निस्कन पाउनुभएको छैन ? त्यसो हो भने तपाईंका लागि खुसीको खरब छ । सामान अर्डर गर्नुस् भाटभाटेनीले तपाईंको घरमै सामान

लगानीकर्ता भन्छन्- नेपाललाई इटाली बनाउन चाहनेहरु सेयर बजार खाेल्न हतारिए

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले बुधबार लकडाउनको समयमा नै सेयर बजार खोल्ने निर्णय गर्यो । त्यसलगत्तै क्लिकमाण्डूसँग कुरा गर्दै धितोपत्र बोर्डका