१७२१ विदेशी पर्यटक उद्दार गरी काठमाडौं ल्याइयो

काठमाडौं । लकडाउनका कारण काठमाडौं बाहिर बस्न बाध्य १७२१ जना पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याइएको छ । पर्यटन बोर्डका अनुसार गत मार्च २७ देखि अप्रिल ३ तारिखसम्म विभिन्न स्थानबाट उनीहरुलाई

पर्यटकीय राजधानी पोखरामा ‘जिप फ्लायर’ उडानको एक दशक

पोखरा । हाई ग्राउड एडभेन्चर प्रालिले पर्यटकीय नगरी पोखरामा जिप फ्लायर शुरु गरेको एक दशक पूरा भएको छ । लेकसाइड अफिसदेखि नागबेली बाटोहुँदै सराङ्कोटसम्मै कम्पनीकै गाडीमा जान सकिन्छ । पहिले

सरकारलाई अर्थशास्त्री प्याकुरेल र क्षेत्रीको सुझावः अर्थतन्त्र उकास्न अब यसो गरौं

काठमाडौं । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र यतिबेला संकटमा फसेको छ । जसको प्रत्यक्ष वा परोक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ । जसका केही संकेतहरु देखिन थालिसकेका छन् ।

कुन देशमा लकडाउन उल्लघंन सम्बन्धी कस्ताे नियम ? अष्ट्रेलिया र स्पेनमा १० लाख र जेल सजायसम्म

तिबेला विश्वभरका करिब २५ प्रतिशत अर्थात २ खर्ब मानिस लकडाउनमा छन् । कोरोना भाइरसले हरेक दिन हजारौं मानिसलाई संक्रमण गरिरहेका बेलामा विश्व नै ठप्प भए जस्तै भएको छ । मानिसहरु

कोरोना असर: यो वर्ष नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९० को कारण आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सिमित हुने

कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्न विभिन्न क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग जुटेको छ । सरकारले ५० करोड रुपैयाँको कोरोना नियन्त्रण तथा रोकथाम कोष बनाएको थियो ।

फोर्ब्सको सूचीमा पर्न सफल यी हुन् ६ जना नेपाली उद्यमी

विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले ३० वर्ष मुनीका नयाँ प्रभावशाली उद्यमीहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट ४ वटा कम्पनीका ६ जना उद्यमीहरु समावेश भएका छन् । एसियाका

कोरोना प्रभाव: तेलको मूल्यमा एतिहासिक गिरावट

विश्व बजारमा इन्धनको मूल्यमा एतिहासिक गिरावट आएको छ । यतिबेला कच्चा तेलको मूल्य विश्व बजारमा २० डलरभन्दा बढी घटेको छ । प्रति ब्यारेल २० डलरभन्दा बढी मूल्यमा गिरावट हुनुलाई कोरोना भाइरसको

विश्व बैंकको प्रक्षेपण: कोरोनाले आर्थिक संकट निम्तायो, १ करोड मानिस गरीब हुने

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसको कारण विश्वमा आर्थिक संकटको कारण १ करोडभन्दा बढी मानिसहरु गरीब हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदनमा २०२० मा पूर्वी एशिया

कोरोनाका कारण १५ वटा कम्पनीको साधारणसभा अझै अनिश्चित, सेयरधनीलाई तनाव

काठमाडौं । सञ्चालनमा रहेका १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म पनि साधारणसभा गर्न सकेका छैनन् । हाल २ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक ३ वटा निर्जीबन