उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान गर्न पाउने संघ–संस्थाको नामावली प्रकाशित गरिएको छ । मंसिर ११ गतेदेखि ३ दिनसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनमा मतदान

ड्राइभिङ लाइसेन्सको परीक्षा अझै अनिश्चित

काठमाडौं । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले तिहारलगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो । तिहार सकिए

अमेरिकाले प्रतिबन्ध लगाएपछि हुवावेको ब्यवसायमा गंभीर असर, सब-ब्राण्ड अनर बेच्यो

अमेरिका र चिनियाँ कम्पनीबीच उत्पन्न तनावको असर अब चिनियाँ कम्पनी हुवावेमा देखिएको छ । हुवावे कम्पनीले आफ्नो सब–ब्राण्ड ‘अनर’ स्मार्टफोनको व्यवसाय बिक्री गरेको छ । कम्पनीले यसलाई पुष्टि समेत गरिसकेको

काठमाडौंका कुन अपार्टमेन्टमा कति भाडा तिरेर बस्न पाइन्छ ?

काठमाडौं । पछिल्लो समय अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर बस्ने चलन बढ्दै गएको छ । मानिसहरुको आम्दानी बढेसँगै अपार्टमेन्ट भाडामा लिएर बस्ने चलन बढेको हो । अपार्टमेन्टको भाडा अलि महंगो हुन्छ

कोरोना कहरमा निस्किएको आइडिया, रुपाकोटमा १० करोड लगानीमा स्वीङ बन्दै

कास्की । कास्कीको रुपाकोटमा १० करोड रुपैयाँ लगानीमा स्वीङ निर्माण हुने भएको छ । बैशाख महिनासम्म निर्माण पूरा हुने गरी अहिले धमाधम काम भइरहेको छ । ‘रुपाकोट रिसोर्ट’ सञ्चालन गरिरहेका

चार महिनामा भयो ८.३४ % पुँजीगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत खर्च ८.३४ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म २९ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ अर्थात

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब ८९ करोड रकम स्थानीय तहलाई निकासा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार श्रमिकलाई रोजगार उपलब्ध गराउनका लागि स्थानीय तहलाई ६ अर्ब ८९ करोड रुपैयाँ रकम निकासा गरेको छ । चालु आर्थिक वर्षमा २

बैदेशिक सहायता ४४४.८ प्रतिशतले बढ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र शिथिल भएको छ । यतिबेला कोरोनाको असर नेपालमा मात्रै नभएर विश्वमा नै परेको छ । तर कोरोनाकै बीचमा पनि नेपालमा

बुलिस ट्रेन्डमा सेयर बजार, उच्च विन्दु पार गर्ला त ?

काठमाडौं । नेपालको सेयर बजार बुलिस ट्रेन्डमा जान थालेको छ । २०७३ साउन १२ गते बजार हालम्मकै उच्च १८८१.४५ बिन्दुमा पुगेको बजार त्यसपछि पुनः घट्न थालेको थियो । त्यो समयमा

माउण्टेन इनर्जी नेपालको आइपीओ भर्ने भाेलि अन्तिम दिन

काठमाडौं । माउण्टेन इनर्जी नेपालको साधारण सेयर (आईपीओ)मा आवेदन दिने भाेलि अन्तिम दिन हो ।  कम्पनीले पहिला आजसम्मकाे लागि भनेर सेयर  बिक्री खुला गरेकाे थियाे । आज सार्वजिनक बिदा परेका कारण