१० वर्षमा ३ खर्बको सुन आयात, कोटा बढाउन

काठमाडौं । नेपाली सुनचाँदी व्यवसायीहरूले सुनको कोटा नबढाएकोमा चिन्ता व्यक्त गरेका छन् । लामो समयको बन्दाबन्दीले व्यापार नै ठप्प भएको अवस्थामा सरकारले सुनको कोटामा पनि कटौती गरेको भन्दै सरकारसमक्ष कोटा

प्रभु बैंकको अध्यक्षबाट देवीप्रकाश भट्टचन बाहिरिए

काठमाडौं । प्रभु बैंकको अध्यक्षबाट देवीप्रकाश भट्टचन बाहिरिएका छन् । आइतबार बैंकको साधारणसभामा संचालक समितिको निर्वाचन गर्ने कार्यतालिका थियो । जसमा भट्टचनले उम्मेद्वारी नै दिएनन् । अध्यक्ष भट्टचनले प्रभु फाइनान्सलाई विकास 

कृषिमा विदेशी लगानीप्रति निजी क्षेत्रको असन्तुष्टि, भने- विस्तृत छलफल आवश्यक

काठमाडौं । सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारले गरेको निर्णयप्रति निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ

नाकाबन्दीपछि ३७ वर्षे युवाले सबल बनाएको कतारी अर्थतन्त्र, कसरी भयो चमत्कार ?

एजेन्सी । साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि

बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक

काठमाडौं । नम्बर वानको बिरासत जोगाउनका लागि नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत हुने भएको छ । पहिलोपटक साधारणसभामा मर्जर तथा एक्वायरको प्रस्ताव गरेको नविलले प्रतिस्पर्धी बजारमा खरो उत्रिन

एनआइसी एशिया र प्राइम बैंकमाथि ७ वटा गंभीर आरोप, छानविन गर्दैछौंः राष्ट्र बैंक

काठमाडौं । आक्रमक बजार विस्तार गरेर सबैलाई चकित पारेको एनआइसी एशिया बैंक र कन्जरभेटिभ मानिएको प्राइम बैंकमाथि गंभीर प्रकृतिका आधा दर्जन बढी आरोप लागेका छन् । खासगरी, यी दुई बैंकमाथि

कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीले खाने तेलको मूल्य बढाए

काठमाडौं । कोरोना भाइरसले आर्थिक मन्दी खेपिरहेको अवस्थामा भान्सामा नभई नहुने खाने तेलको मूल्य अत्याधिक रुपमा बढेको छ । कोरोना भाइरस महामारीले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव तथा मूल्य

सेजको भाडा ५० प्रतिशत घट्ने, भैरहवा सेजमा ४८ उद्योगले संचालन गर्ने अनुमति लिए

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)का कार्यकारी निर्देशन बलराम रिजालले सेजको भाडा आधा घटने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भिडियो कन्फ्रेन्समा रिजालले सेजको भाडा आधा घटाउने

हतारमा एमओयू, एकीकृत कारोबारमा ढिलाइ, मर्जरको पाइपलाइनमा ३७ संस्था (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको अन्तिम स्वीकृतिका लागि पर्खाइमा छन् । देशभर हाल २७ वटा वाणिज्य बैंक १९ वटा विकास बैंक २१ वटा

एनबीले २६ वर्ष र सिभिल बैंकले १० वर्षमा गरेको बिजनेश एनआइसी एशियाले साढे ५ महिनामा गर्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले २०५१ साल जेठ २३ गतेदेखि बैंकिङ कारोबार शुरु गर्यो । विदेशी संयुक्त लगानीको एनबी बैंकले नेपालमा बैंकिङ कारोबार शुरु गरेको २६ वर्ष भयो ।