कोरोना महामारीपछि ३ हजार बढी ऋणी कालोसूचीमा, कुन

काठमाडौं । नेपाली अर्थतन्त्रमा कोरोना महामारीको असर पर्न थालेयता बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ३ हजारभन्दा बढी ऋणीहरु कालोसूचीमा परेका छन् । विभिन्न समयमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा

राष्ट्र बैंक विरुद्व बैंक संचालकः अर्थमन्त्रीलाई गरे हस्तक्षेपको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आन्तरिक व्यवस्थापनका कार्यमा हस्तक्षेपकारी नीति हटाउनुपर्ने बैंकका मालिकहरुको सुझाव रहेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले अर्थमन्त्री बिष्णू पौडेलसँगको

नयाँ सोचलाई कसरी बिजनेशमा बदल्ने ? सिटिजन्स बैंकले बनायो मन छुने भिडियो

काठमाडौं । के तपाईंसँग केही नयाँ सोच र सिर्जनसिलता छ ? तर तपाईंले त्यसलाई व्यावसायिक रुप दिन सकिरहनु भएको छैन ? यदि त्यसो हो भने तपाईंका लागि सिटिजन्स बैंकले बनाएको

कस्ले हटायो लोडसेडिङ ? कुलमानको नाममा किन भइरहेको छ राजनीति ?

काठमाडौं । सत्तारुढ नेकपाको विभाजनपछि राजनीतिक विषयसँगै एउटा अर्को विषय पनि यतिबेला प्रमुख चर्चामा छ । त्यो हो, कामविहीन पारेर घर पठाइएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ।

अर्बपति ज्याक माले २ महिनामा गुमाए ११ अर्ब डलर

चीनको सबैभन्दा ठूलो कम्पनी अलिबाबाका सह-संस्थापक तथा अर्बपति व्यवसायी ‘ज्याक मा’ ले २ महिनामा ११ अर्ब डलरभन्दा बढी गुमाएका छन् । ज्याक माले अक्टोबरको अन्त्यदेखि डिसेम्बरसम्मको २ महिनाको अवधिमा ११

बीमा कम्पनीका कर्मचारीलाई सवा ४० करोड बोनस, कुन कम्पनीको कति ?

काठमाडौं । नेपालमा सरकारी क्षेत्रमा बाहेक बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु जागिरका लागि आकर्षणका केन्द्र हुन् । आर्कषक तलब र राम्रो सेवा सुविधासहित वार्षिक बोनसले यस्ता क्षेत्रमा जागिर खान

निजीकरणमाथि विनोद चौधरीको टिप्पणीः असल नियतले ल्याएको नीतिको खराब कार्यान्वयन

२०४६ साल ताका नेपालमा जब नेपालको आर्थिक अवस्था निकै कमजोर भयो । त्यो बेला भारतको अर्थतन्त्र पनि कमजोर थियो । भारतमा तत्कालीन समयमा नरसिंहा रावको सरकार थियो । रावले मनमोहन

निजीकरणका ३ दशकः सरकारको अर्बौं जोगियो, निजी क्षेत्रको मनोवल बढ्यो

काठमाडौं । २०५० साल पुस १९ गते तत्कालिन राजा विरेन्द्रले निजीकरण ऐनलाई प्रमाणिकरण गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण ऐन ल्याएको थियो । ऐन २०५० सालमा

जनकपुरमा २ अर्ब बढीको लगानीमा कृषि फार्म, दैनिक ५ लाख अण्डा उत्पादन गर्ने

काठमाडौं । धनुषा जिल्लाको जनकपुरमा २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा कृषि फार्म खुल्ने भएको छ । यसका लागि केही साताअघि शिलन्यास समेत गरिएको छ । कृषि क्षेत्र लगानी हुन लागेको

एउटा यस्तो कम्पनीः जसले महामारीमा पनि लगानीकर्तालाई करोडपति बनायो

काठमाडौं । कोरोना भाइरसको महामारी एवम् आर्थिक मन्दीका बाबजूद पनि एक कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ता करोडपति बनेका छन् । विश्व विख्यात कम्पनी टेस्लाका लगानी गरेका कयौं सेयरधनी सन् २०२०