१७५ मेगावाट खेर फालेर भारतबाट ८०० मेगावाट विद्युत

काठमाडौं । देशभित्रका जलविद्युत् आयोजना तत्काल सम्पन्न गर्नेतर्फ ध्यान दिन छाडेर सरकारले भारतबाट नै थप बिजुली आयतलाई प्राथमिकता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल-भारत संयुक्त प्राविधिक

१४ वटा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । कोरोना भाइसरको असर हरेक क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि परेको छ । कोरोना प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले तोकेअनुसार कर्जाको साँवा ब्याज भुक्तानीमा सहुलिय दिँदा बैंकहरुको खराब कर्जा अनुपात

६ महिनामा बैंकका कर्मचारीलाई ५ अर्ब बोनस, कुन बैंकको कति ? (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ४ अर्ब ९२ करोड ६२ लाख रुपैयाँ कर्मचारीलाई बोनस दिन बजेट छुट्याएका छन् । कतिपय बैंकहरुले

कोरोना असरः बैंकहरुको प्रतिसेयर आम्दानी १८ प्रतिशतले घट्यो, कसको कति ?

काठमाडौं । कोरोना भाइसरको असर बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) मा देखिएको छ । ०७६ पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी ०७७ पुस मसान्तमा करिब १८ प्रतिशतले घटेको छ ।

२ दिन विदाबारे पर्यटनमन्त्री भन्छन्- त्यतिमा काठमाडौंबाट कर्णाली पुगेर आउन सकिन्छ ?

काठमाडौं । आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि कर्मचारीलाई २ दिन विदा दिने पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ल्याएको प्रस्तावले निकै चर्चा पायो । भट्टराईले त्यसलाई महत्वका साथ प्रस्ताव ल्याएका थिए ।

भुक्तानी प्रणालीमा क्यूआरकोड क्रान्तिः अब प्रमोद र सुल्तानहरु लुटिदैनन्

काठमाडौं । प्रमोद साह हरेक दिन कुलेश्वरको फलफूल बजार पुग्छन् । यो उनको वर्षौदेखिको दैनिकी हो । बजार पुग्ने र फलफूल उठाउँदै काठमाडौंका विभिन्न स्थानमा पुर्याउने उनको कामले नाम र

चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले अहिलेसम्म नेपालका एकमात्र व्यवसायी विनोद चौधरीलाई डलर अर्बपतिको सूचिमा सूचिकरण गरेको छ । चौधरी पहिलोपटक सन् २०१३ मा फोर्ब्सको धनाड्यको सूचिमा परेका थिए । चौधरी

टिभिएसको मोटरसाइकल किन्दै हुनुहुन्छ, मूल्य बढेपछि कुन मोडललाई कति पर्छ ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा सवारी साधन उत्पादन क्षेत्रमा निकै प्रभाव परेको थियो । लामो समयको बन्दाबन्दीले उत्पादन गर्न नपाएको सवारी साधनमा लकडाउनपछि उत्पादन भएको सवारी साधनमा विभिन्न कम्पनीले

१६ वटा बैंकको नाफा घट्यो, १० वटाको बढ्यो, स्थापित बैंकलाई चुनौती

काठमाडौं । चालु अर्थिक वर्षको ६ महिनामा बैंकहरुको नाफा घटेको देखिएको छ । संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमा २६ वटा वाणिज्य बैंकले आफ्नो विवरण प्रकाशित गरेका छन् । जसमा

मालपोत कार्यालयमा पाम प्रणाली शुरू, जग्गाधनी आफैले अनलाइनमार्फत् फाराम भर्न सक्ने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले पब्लिक एक्सिस मोडल (पाम) प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको छ । विभागले जग्गा प्रशासन सम्बन्धि सेवालाई समय सापेक्ष परिवर्तन गरी सूचना प्रविधिमा आधारित