नेपालमा भ्रष्टाचार बढ्यो, ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा ४ स्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक जसो भाषणमा भ्रष्टाचारीको मुख समेत नहेर्ने दावी गर्छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएको समेत बताउँछन् । तर, बिहीबार सार्वजनिक एक अन्तर्राष्ट्रिय संस्थाको

होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को मूल्य बढेको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण उत्पादनमा कमी आएको र नयाँ उत्पादनको लागत बढेकाले

प्रभु क्यापिटलले सर्वसाधारणबाट १ अर्ब रुपैयाँ उठाएर राम्रा कम्पनीको सेयरमा लगानी गर्ने

काठमाडौं । प्रभु क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । ‘प्रभु सेलेक्ट फण्ड’ नाम दिइएको उक्त बन्दमूखी स्किमको प्रतिइकाई १० रुपैयाँका दरले कम्तिमा १०० कित्ता

यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनु पर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशीतामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

अब पाँच तारे होटलका कर्मचारीको तलब ५ हजार मात्रै

काठमाडौं । तारे होटलका सञ्चालकहरुले कर्मचारी तथा श्रमिकको तलब फेरि घटाएका छन् । माघ १३ गते होटल संघ नेपाल (हान) र सरोकारवाला पक्षबीच यस्तो सम्झौता भएको हो । नयाँ सम्झौता

ताज होटलको जागिर गुमाएका युवाले घरमै खोले रेष्टुराँ, आम्दानी मासिक एक लाख

कोरोनाका कारण धेरैको रोजगारी गुम्यो । मानिसहरु आर्थिक समस्या परे । पछिल्लो एक विवरण अनुसार कोरोनाका कारण संसारभर झण्डै ५० करोड मानिसको रोजगारी गुमेको छ । त्यसले आर्थिक असमानता तथा

नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक, व्यापार सम्बन्धि सबै सूचना अब एकै ठाउँबाट

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गरेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था

सुधीर बस्नेतले संचय कोषको २३ करोड नतिरेपछि भेगाससिटीको १०.९ रोपनी जग्गा लिलाम हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारी सदस्यको पैसा नतिरेका शुधीर बस्नेतको थप सम्पत्ति लिलाम हुने भएको छ । कर्मचारी संचय कोषले बस्नेतले कोहिनुर हिल हाउजिङ प्रालिको नाममा लिएको

एनसीसी बैंकको ३५ लाख कित्ता सेयर विनोद चौधरीको परिवारले उठायो, नबिलले एक्वायर गर्दैछ ?

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीको परिवारले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट एनसीसी बैंकको ठूलो परिमाणको सेयर किनेका छन् । गत असोजदेखि माघ पहिलो सातासम्ममा चौधरीकी श्रीमती सारिका, छोराहरु निर्वाण,

धेरैलाई मालिक बनाउने नेपाल लाइफको ‘स्टक स्प्लिट’ रणनीति, लगानीकर्तालाई फाइदा के ?

काठमाडौं । देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले सेयर खण्डिकरण अर्थात् स्टक स्प्लिट गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । कम्पनीको साधारणभा यही माघ