बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ । कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम

सातदोबाटोमा यूरोपियन शैलीका हाउजिङको बुकिङ खुल्ला, मूल्य साढे ३ करोड, पाइपबाट ग्यास

काठमाडौं । ‘द अर्बन स्पेस’ले ललितपुरको सातदोबाटोमा नेपालमै पहिलो पटक यूरोपियन शैलीमा हाउजिङ निर्माण गर्ने भएको छ । व्यवस्थित बसोबास बसाउने उद्देश्यले द अर्बन स्पेस कम्पनीले ३ रोपनी जग्गामा युरोपियन

अझै पनि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या ८ लाख बढी

काठमाडौं । भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नको लागि २०७६ साल चैत ९ गते मन्त्रिपरिषदबाट निर्णय भएको थियो । उक्त निर्णय गत वर्ष २०७७ साल

सवारी साधनमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नहुनेलाई रू. १० लिएर मास्क दिनुपर्ने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेसँगै सरकारको सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सिट क्षमताभन्दा बढी यात्रु राख्न

कोरोनाका कारण चकलेट र पानी रोकेर करोडौं बचाउँछन् विमान कम्पनी

काठमाडौं । कोरोना महामारीका कारण आन्तरिक उडानका लागि केही नियम परिवर्तन भए । आन्तरिक उडानका लागि विमानस्थलमा पुग्नु पर्ने आधा घण्टाबाट साढे १ घण्टा अगावै पुग्नु पर्ने नियम बनाइयो ।

आर्थिक सुशासन र बजेटको औचित्यमाथि नै प्रश्नः ओली सरकारको विकास खर्चभन्दा रकमान्तर धेरै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक सुशासनको चरम उल्लंघन गरेको छ । सरकारको यस्तो रवैयाले बजेटको औचित्यमाथि नै प्रश्न उब्जिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो

शिक्षण संस्था, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना र रंगशाला बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ प्रकारको जोखिम बढेको भन्दै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत

ऊर्जा मन्त्रालयद्वारा साढे २ अर्ब बजेट समर्पण: बुढीगंगाको मात्रै १ अर्ब ४२ करोड अर्थलाई फिर्ता

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमध्ये करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट समर्पण (सरेन्डर) गरेको छ । विभिन्न ७ वटा

सेयर बजारमा चलखेल गरेका अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने

काठमाडौं । सेयर बजारमा चलखेल गरेपछि जनरल इन्स्योरेन्सका संचालक दिपेन्द्र अग्रवाल निलम्बनमा परेका छन् । बीमा समितिले अग्रवाललाई जनरल इन्स्योरेन्सका संचालक पदबाट निलम्बन गरेको हो । जनरल इन्स्योरेन्सले बीमा समितिको

३५ करोड लगानी गरेर ग्वार्को चोकमा फ्लाइओभर बनाइँदै

काठमाडौं । विस्तारित चक्रपथको कोटेश्वर-कलंकी खण्डमा पर्ने ग्वार्को चोकमा फ्लाइओभर (ओभरपास) बन्ने भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ओभरपास निर्माण गर्न अर्थमन्त्रालयसँग १