नयाँ बजेटमा १० मन्त्रालयका यस्ता छन् नयाँ कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारी द्रुत गतिमा चलिरहेको छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेट सिलिङ

तत्काल देशव्यापी लकडाउन हुँदैन, हटस्पटमा आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट पारेका छन् । ‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले

भारतको उत्तराखण्डमा फेरि फुट्यो हिम ताल, किन दोहोरिँदै छन् बारम्बार यस्ता घटना ?

काठमाडौं । गत माघमा भारतको उत्तराखण्डको चमोलीमा हिम ताल फुटयो । हिमताल फुट्दा ठूलो जनधनको क्षति भयो । पछिल्लो पटक शुक्रबार पनि चमोलीमा नै पुनः अर्को हिमताल फुट्यो । ताल

फास्ट ट्रयाक अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन, ७ दिनभित्र प्रगति विवरण माग

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–तराई फास्ट्रयाक निर्माणको क्रममा ठेक्का प्रक्रियाको अनियमितता सम्बन्धमा संसदको लेखा समितिले नेपाली सेनासँग कार्यान्वयन प्रगति माग गरेको छ । फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी प्रि–क्वालिफिकेसनको

नेपालमै पहिलो पटक पोखरामा शुरु हुँदैछ ‘स्काइ डाइभिङ’, खर्च प्रतिव्यक्ति ९० हजार

काठमाडौं । नेपालमा पहिलो पटक नेपालीहरुले पोखरामा ‘स्काइ डाइभिङ’ गर्न पाउने भएका छन् । नेपालीहरुले अब पोखरा नजिकैका हिमाल, पहाड, ताल, बस्ती र हरियाली जंगल अवलोकन गर्दै पोखरामै स्काइ डाइभिङ

उद्योगको लागि लिएको जग्गामा चौधरी ग्रुपले बनायो कलाघर,संस्कृति जगेर्ना गर्ने लक्ष्य

काठमाडौं । उद्योगी तथा व्यवसायी विनोद चौधरीको योजनाले मूर्तरुप लिएको भए आजभन्दा करिब ४० वर्ष अघि नै नवलपुरको हर्कपुरमा नेपालकै पहिलो कागज कारखाना स्थापना हुन्थ्यो । तत्कालीन समयमा नेपालकै पहिलो

हवाई उडानमा कोरोनाको न्यून असर, शुक्रबार लकडाउनपछिकै सबैभन्दा धेरै उडान र अवतरण

काठमाडौं । कोरोना महामारीपछि खुलेको हवाई उडानमा शुक्रबार सबैभन्दा बढी ‘फ्लाइट सेड्युल’ भएका छन् । विमानस्थलका अनुसार शुक्रबार २९० वटा फ्लाइट सेड्युलमा छन् । त्रिभुवन विमानस्थलका अनुसार शुक्रबार आन्तरिक उडानतर्फ

२०.२३%ले निर्यात बढे पनि १० खर्ब बढीको व्यापार घाटा, ८३% देशमा घाटाको व्यापार

काठमाडौं । कोरोना संक्रमणबीचमा पनि मुलुकको अन्तर्राष्ट्रिय व्यापार स्थिति भने राम्रो देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा निर्यात २०.२३ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालले

कोभिड प्रभावितलाई राष्ट्र बैंकमार्फत् ३३ अर्ब पुनरकर्जा, सबैभन्दा होटल क्षेत्रका ऋणीलाई

काठमाडौं । सरकारी सहुलियतमा नेपाल राष्ट्र बैंकले हालसम्म १ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा सुविधा प्रदान गरेको छ । हालसम्म प्रवाहित पुनरकर्जामा सबैभन्दा बढी होटल क्षेत्रका ऋणीले उपयोग

पूर्वबजेट छलफलः मन्त्रालयहरुको फितलो प्रस्तुति, मन्त्रीहरु छलफलमै आउँदैनन्

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र विनियोजन विधेयकसँग लक्षित छलफलमा मन्त्रालयहरुको प्रस्तुति निकै फिलतो देखिएको छ । सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले अघिल्लो