बजेट लेखनमा सक्रिय अर्थमन्त्रीको कोरटीम बजेटपछि अर्थमन्त्रालयमा नरहने

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयको ढोका थुनेरै कर्मचारीहरु नयाँ आर्थिक वर्षको आय–व्ययको हिसाब किताब गरिरहेका छन । उनीहरु कार्यालय समयभन्दा

उपत्यकाका तीन स्याटेलाइट सिटीको डीपीआर मन्त्रालयबाटै फिर्ता

काठमाडौं । उपत्यकाभित्र बनाउने भनिएका चारमध्ये तीन स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रालयले मन्त्रिपरिषदमा नपठाइ प्राधिकरणमा फिर्ता पठाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले तीन वटा स्याटेलाइट सिटीको डीपीआर

१० दिनमै बैंकहरुको २२ अर्ब रुपैयाँले निक्षेप घट्दा ९ अर्ब रुपैयाँले कर्जा बढ्यो

काठमाडौं । बैशाखको १० दिनमै बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँले घटेको छ । तर निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने सो अवधिमा ९ अर्ब रुपैयाँले थप भएको छ ।

बजेटमा चेम्बरको सुझावः जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज आवश्यक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर ठूलो आकारको भन्दा पनि कार्यान्यवन गर्न सकिने गरी आर्थिक वर्ष २०७८÷७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।

सेनाले लत्यायो लेखा समितिको निर्देशनः पूर्वअनुमानित लागतमै फास्ट ट्र्याकको ठेक्का

काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको शुरुङ तथा विशेष प्रकृतिका पुल निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा संघीय संसदको लेखा समितिको निर्देशन विपरित खरिद कार्य अघि बढाएको छ । समितिले २०७७

सनफ्लावर तेलको निर्यात हालसम्मकै उच्च

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा सनफ्लावर तेल हालसम्मकै उच्च निर्यात भएको छ । भन्सार विभागको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार सनफ्लावर तेलको अप्रत्याशित रुपमा निर्यात भएको देखाउँदछ

बजेटमा महासंघको सुझावः ७ लाखसम्मको आम्दानीमा कर छुटदेखि जरिवाना घटाउनेसम्म

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेट तथा आर्थिक ऐनका सम्बन्धमा सरकारलाई सुझाव दिँदै राजश्वसँग सम्बन्धित सरकारको अहिलेको नीतिलाई अझ बढी खुकुलो र उदार बनाउनुपर्ने जनाएको

अब चेक बाउन्सका मुद्दामा मिलापत्र हुने, चाँडै बैंकिङ कसुर ऐन संशोधन हुन्छः राष्ट्र बैंक

काठमाडौं । चेक अनादर अर्थात् चेक बाउन्स भएर अदालत पुगेका साढे ४ हजार मुद्दाको मिलापत्र हुने भएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाले दायर गरेका मुद्दा नै ४ हजार

ट्राफिक जाम घटाउन कोटेश्वर-जडिबुटीमा अण्डरपास बनाइने

काठमाडौं । सडक विभागले कोटेश्वर-जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ । सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो । विभागले जापानी सहयोग

युवराज खतिवडाको राजश्व नीति, जसलाई विष्णु पौडेलले उल्टाए

काठमाडौं । २०४७ सालपछि लगातार तीन आर्थिक वर्षको बजेट ल्याउने अवसर पाएका अर्थमन्त्री हुन डा. युवराज खतिवडा । खतिवडा अघि महेश आचार्यले मात्र त्यस्तो अवसर पाएका थिए । मुलुक संघीयतामा