सेयर बजारमा नयाँ रेकर्ड साढे १९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा हरियाली आएको छ । लगानीकर्ताको उत्साह बढ्दा कारोबार रकम हालसम्म कै उच्च साढे १९ अर्ब रुपैयाँ पुगेको छ । यो दिन नेप्से

नबिल बैंकले जब रणनीति बदल्यो, एकवर्षमा बढे डेढ लाख ग्राहक

काठमाडौं । स्थापनाको ३ दशक पूरा गरेपछि नबिल बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी)लाई अध्ययनका लागि लगायो । निजी क्षेत्रको लगानीमा स्थापित सबैभन्दा सबल बैंक विभिन्न सूचकमा पछाडि पर्न

सेयर बजारमा ‘एओएन’ सुविधा डिसेबल

काठमाडौं । लगानीकर्ताको गुनासो आएपछि नेपाल स्टक एक्सचेञ्जले एओएनको सुविधा डिसेबल गरेको छ । नेप्सेका अनुसार लगानीकर्ताले एनओएन सुविधाको दुरुपयोग भएको भन्दै हटाउन माग गरेका थिए । सो अनुसार एनओएन

७ अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा   

काठमाडाैं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले ६०  मिलियन डलर बराबरको सहयोगको घोषणा गरेको हो

उपत्यकाका ३ जिल्ला जोड्ने बाहिरी चक्रपथको काम अघि बढाइँदै

काठमाडौं । दुई दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको ३ जिल्ला जोड्ने बाहिरी चक्रपथले आर्थिक २०७८÷७९ वर्षको बजेटमा स्थान पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटमा, ‘जग्गा एकीकरण विधिबाट

माग आएकै भरमा सामाजिक सुरक्षा कोषको ऐन वा कार्यविधि संशोधन हुँदैन- कार्यकारी अधिकृत ज्ञवाली

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि अहिले चौतर्फी असन्तुष्टी र विरोध बढ्दै गएको छ । कोषले निजी क्षेत्रका संगठित संस्थाहरुलाई २०७८ साउन १ गतेभित्र आवद्ध हुन आह्वान गरिरहेको छ

दृष्टिविहीनलाई बैंकिङ सेवा दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छाैंः डेपुटी गभर्नर मिश्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन तथा अपंगता भएका व्यक्तिलाई सहजताका साथ प्रवाह गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निर्देशन दिएका छन् । नाफिजले आयोजना गरेको दृष्टिविहीनमा

सर्कुलर, कर्नरिङ र इन्साइडर ट्रेडिङको सीमा तोड्न व्हिसलब्लोवरः नीरव पुडासैनीको लेख

हाम्रो सन्दर्भमा प्रत्येक दलका नेताहरु सूचना चुहावटको चास्नीमा पौडिन लालायित भएको भान हुन्छ । सायद भ्रष्टाचारको पहिलो अन्तर्य यो नै होला । सूचनाको अनधिकृत चुहावटले पार्ने दूरगाामी प्रभावको ख्याल नै

चक्रपथमा ईबीआरटी सञ्चालन गरिने, पूर्वसम्भाव्यता अध्ययनको तयारीमा लगानी बोर्ड

काठमाडौं । सरकारले ईबीआरटी (विद्युतीय बस र्यापिट ट्राञ्जिट) सञ्चालन सम्बन्धी तयारी शुरु गर्ने भएको छ । लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथमा ईबीआरटी सम्बन्धमा पूर्वसम्भाव्यक्ता अध्ययन गर्ने भएको हो । लगानी

बैंक तथा वित्त कम्पनीले एक महिनामा दिए साढे २ अर्ब सेयर धितो कर्जा, कुन बैंकले कति दिए ?

काठमाडौं । बैंक तथा वित्त कम्पनीले एक महिनामै करिब साढे २ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । बैशाख महिनामै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले २