कमला-ढल्केबर-पथलैया सडकखण्डको डीपीआरका लागि ८ परामर्शदाता प्रारम्भिक सूचीमा

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कमला-ढल्केबर-पथलैया सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ८ वटा परामर्शदाता प्रारम्भिक सूचीमा परेका छन् । सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा कमला-ढल्केबर-पथलैया सडकखण्डलाई ४ लेनमा

फलफूल आयातबाट मात्रै करिब १९ अर्ब बाहिरियो

काठमाडौं । नेपालमा चालु आवको जेठ महिनासम्ममा साढे १८ अर्बभन्दा बढीको फलफूल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार वार्षिक रुपमा साढे १८ अर्बभन्दा बढीको फलफूल आयात भएको हो

मेरो सेयर नखुल्ने समस्या हट्यो, एकैपटक ६० हजार भिजिटर थेग्ने बनाउन कसरी सम्भव भयो ?

काठमाडौं । यसअघि आइपीओ भर्दा सीडीएससीको मेरो सेयर नखुल्दा लगानीकर्ताले बेहोर्नु परेका गुनासा यसपटक देखिएन । विगतमा आइपीओ निष्कासन र बाँडफाँट गर्दा लगानीकर्ताको चाप बढ्दा मेरो सेयर नखुल्ने वा ढिलो

जीडीपीमा धानबालीः अपेक्षा धेरै, तर उत्पादन र योगदान दुबै घट्दोक्रममा

काठमाडौं । हरेक वर्ष मुलुकका आर्थिक सूचकहरुको अनुमान र उपलब्धी सार्वजनिक गर्दा सरकारी निकायले एउटा विषय खुलाउन कहिल्यै छुटाउँदैनन् । ‘यसवर्ष धान उत्पादन बढेका कारण आर्थिक वृद्धिदर बढ्यो वा धान

बिहीबारदेखि आन्तरिक हवाई उडान खुल्दै, किन बढ्यो भाडा ?

काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएको आन्तरिक हवाई उडान असार १७ गते बिहीबारदेखि फेरि शुरु हुँदैछ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उडान संख्या ५० प्रतिशत कटौती गरिएको छ । जसका

चियाको निर्यात सुधारोन्मुख, ८० प्रतिशत निर्यात भारतमा

काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपपछिसबैभन्दा बढी निर्यात हुँदै आएको चियाको निर्यात सुधारोन्मुख अवस्थामा रहेको तथ्यांकले देखाएका छन् । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा

पाँच वर्षमा १ खर्ब २० अर्बको चामल आयात, स्वदेशी उत्पादन बढ्न सकेन

काठमाडौं । आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । प्रत्येक वर्षको असार १५ गते सरकारी स्तरबाटै धान दिवस मनाउने चलन रहिआएको छ । खाद्यान्न बालीमध्ये धान नेपालको प्रमुख

एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच फेरि मर्जरको छलफल

काठमाडौं । लामो समयसम्म चर्चामा रहेको एभरेष्ट र लक्ष्मी बैंकको मर्जर ४ वर्षअघि ‘च्याप्टर’ क्लोज भएको थियो । राष्ट्र बैंकले नै इन्करेज गरेको उक्त मर्जर प्रक्रिया सम्पत्ति तथा दायित्व मूल्यांकन

मृतक कर्मचारीका परिवारलाई सवा ३३ लाख भुक्तानी गर्न गोर्खा ब्रुअरीलाई कोषको आदेश

काठमाडौं । सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई मृतक कर्मचारीलाई सवा ३३ लाख रुपैयाँ बढी भुक्तानी गर्नका लागि पत्र काटेको छ । कोषले मुकुन्दपुर, नवलपसारीमा रहेको गोर्खा ब्रुअरीमा कार्यरत कर्मचारी रामबहादुर

यी हुन् समयमै बजेट नल्याउने स्थानीय तह, असार १० गते बजेट नल्याए के कारबाही हुन्छ ?

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य