मुआब्जा विवादले रोकियो चक्रपथ बिस्तार, साइट क्लियर नभएसम्म

काठमाडौं । दोस्रो चरणको चक्रपथ बिस्तारको काममा मुआब्जा वितरण नहुँदा रोकिएको छ । चक्रपथको कलंकी (महाराजगञ्ज) धोबीखोला ११.६ किलोमिटर सडकखण्ड बिस्तारको साइट क्लियरेन्सका क्रममा करिब २५ वटा निजी आवासीय तथा

व्यावसायिक घराना विशाल ग्रुपको नियम विपरीत ३ बीमा कम्पनीमा लगानी, घटाउन समितिको निर्देशन

काठमाडौं । व्यवसायिक घराना विशाल ग्रुपले नियम विपरित ३ वटा जीवन बीमा कम्पनीमा लगानी गरेको भेटिएको छ । खुकुलो नियमको फाइदा उठाएर विशाल ग्रुपले ३ वटा जीवन बीमा कम्पनीमा लगानी

एनसीसी बैंकमा राष्ट्र बैंकको सुपरिवेक्षणः तेस्रो डेपुटी सीइओ राख्नु न्यायसंगत छैन, माइन्यूटमा सञ्चालकको हस्ताक्षरै भेटिएन

काठमाडौं । नेपाल क्रेडिट अफ कमर्श (एनसीसी) बैंकमा ३ जना डेपुटी सीइओ राखेकोमा नियामक राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । केही विकास बैंक गाभेको एनसीसी बैंकले उच्च तहका कर्मचारी व्यवस्थापनमा

कुन वालेटबाट हवाई टिकट काट्दा पाइन्छ सबैभन्दा धेरै क्यासब्याक ?

काठमाडौं । विद्युतीय भुक्तानीमा मोबाइल वालेटको प्रयोग पछिल्ला केही महिनायता उल्लेख्य मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिने नीति लिएसँगै यसका प्रयोगकर्ता पनि उसैगरी बढेका छन्

बिजुलीको डिमाण्ड शुल्कले मार पर्छ, तिर्न सक्दैनौंः व्यवसायी

काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव नगरेको नयाँ महशलमा डिमाण्ड शुल्क बढाइएको भन्दै आपत्ति गरेका छन् । विद्युत् नियमन आयोगले आयोजना गरेको सार्वजनिक सुनुवाईमा नेपाल उद्योग वाणिज्य महासंघ,

धनी वर्गमा सीमित हुँदै च्यांग्राको मासु, उत्पादन कम हुँदा भाउ बढ्यो, आपूर्ती छैन

काठमाडौं । दशैं र तिहारलगायतका चाड पर्वमा हाम्रा लागि परिकारमा मासु अनिवार्य जस्तै बनेको छ । चाडपर्वमा बली दिने प्रथाले पनि मासुको महत्व बढाएको पाइन्छ । खास गरी चाडपर्वका समयमा

उच्च आयातले झस्कियो राष्ट्र बैंक, आयातमा सीमा तोक्ने र डलर साट्न कडाइ

काठमाडौं । लकडाउनमा हटेसँगै आर्थिक गतिविधि बढेसँगै बढेको उच्च आयातले समग्र वित्तीय प्रणालीमा असर देखिन थालेको छ । २०७६ साल चैतमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्नको लागि लकडाउन लगाएको थियो

दशैंअघि किस्ता तिर्न ऋणीलाई बैंक तथा वित्तीय संस्थाको दबाब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अगाडि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि दबाब दिएका छन् । दशैंका लागि असोज २६ गतेदेखि ५ दिनको विदा शुरु हुन्छ

किन विवादमा पर्यो प्राधिकरणको प्रस्तावित डिमाण्ड शुल्क ? कुन समूहमा कति बढ्यो शुल्क ?

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग महासंघले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बिजुलीमा प्रस्तावित डिमाण्ड शुल्क नबढाउन आग्रह गरे । महासंघका अन्य धेरै माग थिए । त्यसमा विद्युत्

नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा, दैनिक औसत १२ मिटर खनिँदै

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा र धादिङपट्टीको नौबीसे सिस्ने खोला जोड्ने सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाका निर्देशक नरेशमान शाक्यकाअनुसार सुरुङमार्गको काम हाल