सरकारको कार्यशैली पुरानै भयो, विकासको क्षमता र सोच

कठमाडौं । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नयाँ सरकारले सुशासन दिएर आर्थिक विकासलाई अगाडि बढाउने काममा आशा एवं भरोसा जगाउन नसकेको टिप्पणी गरेका छन् । दीर्घकालीन दृष्टिकोण र सोचका साथ प्रतिबद्ध भएर

बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन हुने

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

भारतमा ऊर्जा संकटः आगामी हिउँदमा नेपालमा देखिनेछ यस्तो असर, के गर्दैछन् कुलमान ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हालको विवरणका आधारमा हेर्ने हो भने आगामी हिउँदमा बिजुलीको कूल माग १ हजार ८०० मेगावाटभन्दा माथि पुग्ने देखिन्छ । हाल प्राधिकरणको प्रणालीमा १ हजार ७२३

लाइफलाइन भनिएको कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८% मात्रै

काठमाडौं । लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८

जर्सिङपौवामा १३ करोड लगानीमा रिसोर्टसहित जीपलाइन बन्दै

काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा रिसोर्टको सेवासँगै विश्वकै लामो जीपलाइन बन्ने भएको छ । उपत्यकाबासीलाई लक्षित गरी जर्सिङपौवा रिसोर्ट र जर्सिपौवा जीपलाइनको निर्माण गर्ने भएको हो । पछिल्लो

दशैं बिदा अगाडि २ दिन बजार खुल्ने, नेप्से परिसूचक बढ्ने अनुमान

काठमाडौं । सेयर बजार दशैं बिदा अगाडि २ दिन मात्र खुल्ने छ । आइतबार र सोमबार सेयर कारोबारको लागि बजार खुल्ने छ । मंगलबारदेखि ५ दिनको बिदा सुरु भएपछि सेयर

कर्पोरेट ट्याक्स न्यूनतम १५% लगाउन १४० देश सहमत

१४० देशहरु कर्पोरेट ट्याक्सको न्यूनतम दरमा सहमत भएका छन् । लगभग १४० देशहरु १५ प्रतिशत कर्पोरेट ट्याक्स लगाउने एक अस्थायी सम्झौतामा सहमत भएका हुन् । बहुराष्ट्रिय कम्पनीहरुले करको कारण आफ्नो

जलविद्युतमा ७३ अर्ब बराबरको लगानी भित्राउन बोर्डको स्वीकृति

काठमाडौं । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ लगानी भित्राउनको लागि स्वीकृति दिएको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न

नक्कली निक्षेप देखाउने एनआइसी एशियालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्ने

काठमाडौं । नक्कली निक्षेप देखाएर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्ने एनआइसी एशिया लगायतका बैंकलाई राष्ट्र बैंकले एक्सन लिने भएको छ । नक्कली निक्षेप देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने

प्रधानमन्त्री असहमत भएपछि रोकियो अर्थमन्त्रीको ५ अर्ब बाँड्ने कार्यक्रम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् ल्याएको पैसा बाँड्ने कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा असहमत भएपछि रोकिएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ मा प्रतिनिधिसभामा पेश गरेको अर्थसम्बन्धी विधेयकलाई प्रतिस्थापन