नेपाल-भारत विद्युत व्यापारका लागि १५८० मेगावाटको क्रस बोर्डरलाइन

काठमाडौं । नेपाल भारत विद्युत व्यापारका लागि १५८० मेगावाटका क्रस बोर्डर प्रसारणलाइन तयार भएको छ । अहिले सञ्चालनमा रहेका प्रसारण प्रणालीबाट १५८० मेगावाट बिजुली आयात/निर्यात गर्न सकिन्छ । नेपाल विद्युत

उद्योगीहरुले टीओडी मिटरको स्पष्ट रेकर्ड माग्दै पत्र लेखे, लाइन काट्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई टाइम्स अफ डे (टीओडी) मिटरको रेकर्ड माग्दै उद्योगीहरुले पुन: पत्र लेखका छन् । विद्युत प्राधिकरणले पठाएको विवरण नबुझिएको भन्दै उनीहरुले स्पष्ट विवरण मागेका हुन् ।

इन्टरनेट कम्पनीले तत्कालै किस्ताबन्दी सुविधा नपाउने, अदालतको पूर्णपाठ कुर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई किस्ताबन्दी सुविधा दिने वा नदिने भन्ने निर्णय तत्कालै नगर्ने भएको छ । दूरसञ्चार प्राधिकरणले इन्टरनेटको रोयल्टी विवादको विषयमा सर्वोच्च अदालतमा सेवाप्रदायकले प्राधिरकणविरुद्ध दायर

नक्कली चिनियाँ प्रहरीको नालीबेली: अमेरिका र बेलायतसम्मै ठगीको जालो

चिनियाँ प्रहरी भन्दै अमेरिका, बेलायत लगायत देशमा रहेका चिनियाँ नागरिकहरुलाई वित्तीय ठगीको आरोप लाउँदै अनलाइनको माध्यमबाट फसाएर लाखौं डलर असुल्ने गिरोह । आरोप लगाएर निगरानी गर्दै कसरी पैसा असुलिन्छ ?

दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्‍याउने वर्षमानको प्रयास विफल हुँदै

काठमाडौं । बदनियत तथा बेइमानीपूर्ण तबरले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन राष्ट्रिय सभाबाट अस्विकृत हुने भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा

जेलमा कमल ज्ञवालीको ‘गुरु’ अवतार: दैनिक गीता पाठ, लेखान्तको भोग भन्दै कैदीलाई प्रवचन

काठमाडौं । श्रीमद्भगवत गीतामा श्रीकृष्ण अर्जुनलाई भन्छन्- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥जसको अर्थ हुन्छ: तिमीलाई निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर त्यस कर्मको फल कस्तो पाउने भन्ने

यात्री र सिप्रदीको सहकार्यमा दुईपाङ्ग्रे ईभी, ६ महिनाभित्र डिजाइन: ‘नेपालको सबै उकालो चढ्छ’

काठमाडौं । करिब एक साता पहिले यात्री र सिप्रदी ट्रेडिङबीच सहकार्य गर्ने सम्झौता भयो । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल उत्पादन गरिरहेको यात्रीसँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रवेश

अर्थको अधिकार बढाउँदै विषयगत मन्त्रालयलाई कमजोर बनाउने गरी कानुन संशोधन हुँदै

काठमाडौं । सरकारले विषयगत मन्त्रालयको अधिकार खुम्च्याउँदै अर्थ मन्त्रालयको अधिकार बढाउने गरी आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन गर्ने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक

१० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षणका निम्ति प्रस्ताव पेश गर्ने समय किन थपियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेश गर्ने अवधि बढाएको छ । देशका १० ठूला बैंकको लेखापरीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले

आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे २ करोड मात्र, ईपीएस २ रुपैयाँ

काठमाडौं । बुक बिल्डिङ विधि मार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ६३ लाख २३ हजार ६२ रुपैयाँ नाफा आर्जन